साठी महिलालाई आधारभुत तालिम
गोविन्द खड्का घोराही, २७ असार । महिला तथा वालवालिका कार्यालय दाङले साठि जना महिलालाई घोराहीमा आधारभुत तालिम दिएको छ । विभिन्न क्षेत्रवाट आएका महिला समुहका सदस्यहरुलाई उक्त तालिम दिएको हो । मानो रोपि मुरी उब्जाउने समय, चुनाव पछिका भोज भतेरहरु चलीरहदाको ...
Read More »