समाचार

शंकर सामुदायिक वन शुन्य चरिचरन क्षेत्र घोषणा

feature

सिसहनियाँ २४ वैशाख । शंकर सामुदायिक वन उपभोक्ता समुह सिसहनियाँ ४ पिपरीलाई शुन्य चरिचरन क्षेत्र घोषणा गरिएको छ । वन संरक्षण गर्न र बढ्दो जलवायु परिवर्तन न्युनीकरण गर्न नर्ती सामुदायिक वन समन्वय समिति र सामुदायिक वनको संयुक्त आयोजनामा वनलाई शुन्य चरिचरन क्षेत्र घोषणा गरिएको हो । वन क्षेत्रको ४९९.२७ हेक्टर क्षेत्रफल रहेको सामुदायिक वनलाई प्रमुख अतिथि जिल्ला वन कार्यालय दाङका ...

Read More »

उच्च मावि उरहरीका शिक्षक वलीमाथि आक्रमण

kk

दाङ, २४ बैशाख नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति दाङले अमर उच्च माध्यमिक विद्यालय उरहरीका शिक्षक निर्मल कुमार वलीमाथि आक्रमण भएको घटनाको भ्रत्सना गरेको छ । आज एक प्रेस विज्ञप्ती जारी गर्दै समितिले तुलसीपुरबाट उरहरी घर तर्फ जादै गर्दा पुकार पसल नजिक माक्स लगाएर आएका अपरीचित ब्यक्तिले वलीमाथि आक्रमण गरेको वताएको छ । समितिका अध्यक्ष भागवत पौडेल र सचिव दामोदर ...

Read More »

प्युठानमा भएको ट्याक्टर दुर्घटनामा दुई वालकको मृत्यु

feature

प्युठान, २३ बैशाख प्युठानमा ट्याक्टर दुर्घटनामा परी दुई वालकको ज्यान गएको छ । रा १ त ९३४ नम्वरको ट्याक्टर दुर्घटनामा परी तिराम–७ का १० वर्षिय वेगम पुन र सोही ठाउँकै ११ वर्षिय दिपेन्द्र पुनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ । गाउँमा बाटो खन्नका लागि ‘एस्काभेटर’लाई इन्धन लगेर गएको ट्याक्टर ‘ब्रेक फेल’ भएर दुर्घटना परेको जिल्ला ...

Read More »

फेरी तात्यो राष्ट्रिय राजनीति

kp-prachanda-deuba1

काठमाडौँ– व्यवस्थापिका–संसद्को बर्खे अधिवेशन सुरु भएको दिन मङ्गलबारसम्म सामान्य अवस्थामा देखिएको मुलुकको राजनीति रातारात सरकार परिवर्तनको हल्लाले तातेको छ । संसद् अधिवेशनको पहिलो बैठकपछि प्रमुख सत्तारुढ दल नेकपा एमाले, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र सत्तारुढ दल एकीकृत नेकपा माओवादी को संसदीय दलको छुट्टाछुट्टै बैठक बसेको थियो । प्रमुख तीन ठूला दलको संसदीय दलका निर्णय र दलका द्विपक्षीय छलफल हेर्दा ...

Read More »

दाङको नाका क्षेत्रमा खोरेत रोगको महामारी

khoret rog

शान्त कुमार बुढा मगर बैशाख २२ देउखुरी । खोरेट रोगका कारण दाङको नाका क्षेत्रमा पार्ने राजपुर गा वि स का करिब पाँच सय भन्दा बढी पशु चौपाया बिरामी परेका छन । यो क्रम अझ वृद्धि हुँदै जान थाले पछि नाका वासिमा चिन्ता बढ्न थालेको छ ।  एकातिर रोग बढ्दै गइ रहेको र अर्को तर्फ उपचार हुन नसक्दा झन समस्य परेको छ ...

Read More »

दाङमा पत्रकारिता दिवस मनाइने

index

दाङ, २२ बैशाख दाङमा प्रथम राष्ट्रिय पत्रकारिता दिवस विभिन्न कार्यक्रमको आयोजना गरी तीन दिनसम्म मनाइने भएको छ । दिवस मूल समितिका संयोजक प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेको अध्यक्षतामा आज घोराहीमा बसेको बैठकले प्रथम राष्ट्रिय पत्रकारिता दिवस यही बैशाख २३, २४ र २५ गते गरी तीन दिनसम्म मनाउने निर्णय गरेको हो । बैठकको निर्णय अनुसार बैशाख २३ गते दिउँसो साढे एक ...

Read More »

उद्योगमा काम गर्न मजदुरले सिप सिक्दै

jjrkot

दीपबहादुर घर्ती जाजरकोट, २२ बैसाख । जाजरकोटको जेम्स उद्योगमा काम गर्न मजदुरहरुले रत्न पत्थर प्रशोधन सिप सिकि रहेका छन् । स्थानिय स्तरमा रोजगारीका अवसरहरु प्रदान गर्न मजदुरहरुले यस्तो सिप सिक्न थालेका हुन् । घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय सुर्खेतको आयोजनामा जाजरकोटमा सञ्चालित तीन महिने रत्न पत्थर प्रशोधन सिप विकास तालिमद्धारा झण्डै ४० जना मजदुरहरुले दैनिक सिप ...

Read More »

अध्यक्षमा विजयकुमार गच्छदारको उम्मेदवारी

Biajaya-Gachchhadar

काठमाण्डौ, २२ बैशाख मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकको अध्यक्षमा विजयकुमार गच्छदारले उम्मेदवारी दर्ता गराउनुभएको छ । सो पार्टीको विराटनगरमा जारी अधिवेशनको तेस्रो दिन वुधवार उहाँले अध्यक्षमा उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँको प्रस्तावक र समर्थकमा पाँच–पाँच जना छन् । प्रस्तावकमा सो पार्टीका उपाध्यक्ष भारतेन्दु मल्लिक, धनुषा अध्यक्ष उमाशङ्कर अरगरिया, काभ्रे अध्यक्ष गोविन्दबहादुर थापा, नवलपरासी अध्यक्ष सुभाष गिरी र केन्द्रीय सदस्य ...

Read More »

दाङमा वसको ठक्करवाट २ घाइते

feature

दाङ, २२ बैशाख दाङमा बसको ठक्करवाट २ जना घाइते हुनुभएको छ । काठमाण्डौवाट दाङको तुलसीपुर तर्फ आँउदै गरेको ना ६ ख ५३९ नं को वसले लमही नगरपालिका ५ श्रीगाँउचोकमा साइकिल यात्रीलाइ ठक्कर दिदा २ जना घाइते हुनुभएको हो । घाइते हुनेहरुमा साइकिल चालक लमही ५ वस्ने २६ वर्षका ज्ञानप्रसाद भुषाल र पछाडी सवार सोहि ठाँउका २२ वर्षिय पुस्कर भुषाल रहेको ...

Read More »

पुनर्निर्माणको कामलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण

images

काठमाण्डौ, २२ बैशाख नेकपा एमालेले सबै राजनीतिक दलको सहमतिमा पुनर्निर्माणको कामलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गरेको छ । सरकारको नेतृत्व पनि आफै गर्दै आएको एमालेले आज आफ्नै सरकारलाइ आफैंले पुनर्निर्माणको विषयमा ध्यानाकर्षण गराएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको एमाले स्थायी समितिको बैठकले सरकारको काम गतिहीन हुँदा पार्टीप्रति नकारात्मक सन्देश जाने भन्दै जनताको कामलाई प्राथमिकतामा राख्न सुझाव दिएको हो ...

Read More »

Social Media Auto Publish Powered By : XYZScripts.com