अनौठो संसार

विद्यार्थीहरुले किन निकाले सेक्स टोय जुलुस ?

इजाजत दिने नयाँ सरकारी कानूनको विरोधमा अभियान छेडेका छन् । अगष्ट १ देखि बन्दुक राख्न पाउने कानून लागू भएको छ । जस अनुसार बन्दुक राख्ने लाइसेन्स भएको विद्यार्थीले उक्त बन्दुक विश्वविद्यालयमा समेत लिएर आउन पाउँदछ । विद्यार्थीलाई बन्दुक लिएर कलेज आउन दिने कानूनको विरोध गर्न विद्यार्थीहरुले अनौठो शैली अपनाएका छन् । उनीहरुले बन्दुकको विरुद्धमा सेक्स टोयको जुलुस निकालेका छन् । ...

Read More »

Social Media Auto Publish Powered By : XYZScripts.com