Author Archives: indreni Newsdesk

कोरियामा रेस्टुरेन्ट सञ्चालन गर्दै आएका एक नेपाली मृत फेला

manoj-dangi-57e202917598e3-74869924

दक्षिण कोरियामा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गरेर बसेका एक नेपाली मृत अवस्थामा फेला परेका छन् । सोल सिंन्छोंनस्थितमा रहेको ‘काठमाडौ रेस्टुरेन्ट’का संचालक मनोज डांगी आफ्नै निवासमा मृत फेला परेका हुन् । मंगलबार अपराह्न चारबजे रेस्टुरेन्ट नजिकै रहेको निवासमा उनलाई मृत अवस्थामा भेटिएको थियो । डांगीका छोराले झुन्डीरहेको अवस्थामा उनलाई देखेको परिवारका सदस्यले बताएका छन । मृतक डांगीको शव सोलको होमोनदोङ स्थित ...

Read More »

दङ्गाली भान्सामा लोकप्रिय बन्दै च्याउको सुकुटी

20160309104832_clipboard01

दाङ ५ असोज । दङ्गालीको भान्सामा च्याउको सुुकटी लोकप्रिय बन्दै गएको छ । घोराही–५ नवलपुरस्थित अम्बिकेश्वरी च्याउ उद्योगले सुकुटी उपलब्ध गराउन थालेपछि च्याउको सुकुटी लोकप्रिय बन्दै गएको हो । गत आसोजबाट सञ्चालनमा आएको सुकुटी उद्योगले च्याउको सुकुटी दाङका बजारमा ल्याएको छ । शुरूमा खान हिचकिचाउनेहरू अहिले च्याउका पारखी भइसकेको उद्योग सञ्चालक समितिका अध्यक्ष ऋषिराम चौधरीले बताए । ‘पहिलेपहिले च्याउको पनि ...

Read More »

तीन ठाउँमा निःशुल्क स्वास्थ्य शिविर हुने

चेतन रेग्मी तुलसीपुर, ५ असोज । लायन्स क्लव अफ दाङ नारायनपुरले निःशुल्क स्वास्थ्य शिविर संचालन गर्ने भएको छ । कल्बले मानविय सेवा गर्ने उदेश्यले त्रिपुर नगरपालीका, डुरुवा गाबिस, डुरुवा स्वास्थ्य चौकी र दाङ तथा बाँकेका औषधी बीक्रेतहरुको सहयोगमा असोज ८ गते शनिवार डुरुवा ४ कोठरीको स्वास्थ्य चौकी भवनमा एक दिने स्वास्थ्य शिविर संचालन गर्न लागेको जनाएको छ । शिविरमा राप्ति ...

Read More »

ओलीले भने– एमाले कसैको विरोधी पार्टी होइन

kp-oli-624x392

काठमाडौं, ५ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले कसैको विरोधी पार्टी नभएको दावी गरेका छन् । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बुधबार शुरु सातौं केन्द्रीय कमिटिको बैठकअघि अध्यक्ष ओलीले एमाले नेपालीको पार्टी भएको भन्दै एमालेले अतिवादको, उग्रजातिवादको सदैव विरोध गर्ने बताए । ओलीले एमालेलाई कसैले चहाँदैमा फुटाउन नसक्ने पनि दावी गरे । ‘एमाले यस्तो पार्टी हो जो सुकैले ...

Read More »

भेरी यातायात प्रालिका नयाँ वसमा तोडफेड

6c057e24f4b783e28bd63f0d3fa063c1

बाँके, ५ असोज । भेरी यातायात प्रालिले सिण्डिकेटलाई चुनौती दिँदै बाँके र बर्दियाका यात्रुहरुलाई स्तरीय सेवा दिन ल्याएका नयाँ बसमा सिन्डिकेट पक्षधरले तोडफोड गरेका छन् । यात्रुलाई सुविधा दिन एम्बुलेन्स सुविधासम्पन्न वातानुकुलित एसी बस सञ्चालनमा ल्याएपछि सिण्डिकेट पक्षधरहरु तोडफोडमा उत्रिएका हुन् । सिण्डिकेट लादेर बस सञ्चालन गर्दै आएको समूहले आफ्ना ५ वटा नयाँ बसमा तोडफोड गरेको आरोप भेरी यातायात प्रालिका अध्यक्ष ...

Read More »

चलचित्र ‘पुरानो पुस्ता’ प्रदर्शनको तयारीमा

12247051_1018946881488875_3496689707094647151_n-300x169

इन्द्रेणी संवाददाता सल्यान, ५ असोज । चलचित्र पुरानो पुस्ताको प्रदर्शन गरिने भएको छ । एक सय वर्ष पहिलेका पुस्ताको कथालाई चित्रण गर्न गरिएको नेपाली कथानक चलचित्र ‘पुरानो पुस्ता’ प्रदर्शनको तयारीमा छ । यो चलिचित्र सल्यान र प्युठानमा छायांकन गरिएको छ । मौलिक संस्कृतिको जगेर्ना गर्ने सन्देश बोकेको यो चलचित्रलाई म्युजिक भिडियोमा निर्देशन गर्दै आइरहेका दिप सागरले निर्देशन गरेका छन् । ...

Read More »

प्रधानमन्त्रीले भने– गम्भीर प्रकृतिका अपराधमा संलग्नलाई उन्मुक्ति दिन्नौं

pushpa-kamal-dahal-prachanda_650x400_81468312367

काठमाडौं, ५ असोज । प्रधानमन्त्री पुष्पकमल दाहालले गम्भीर प्रकृतिका अपराधमा संलग्नलाई उन्मुक्ति नदिने बताएका छन् । शान्ति तथा पुनर्निर्माण मन्त्रालयले शान्ति दिवसको अवसरमा गरेको आज आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले संक्रमणकालीन न्यायको विश्वव्यापी सिद्धान्तअनुसार समाजमा मेलमिलाप सिर्जना गर्ने गरी शान्ति र पूनर्निर्माणको काम अघि बढ्ने बताए । ‘गम्भीर प्रकृतिका अपराधमा मुछिएकाहरुलाई कुनै हालतमा उन्मुक्ति दिदैनौं’, उनले भने, ‘यो संक्रमणकालिन न्यायको विश्वव्यापी ...

Read More »

पहिरोमा परी एकको मृत्यु, पाँच घाइते

Rescuers search for landslide victims in Pantukan town in Compostela Valley on the southern Philippine island of Mindanao January 5, 2012. The landslide buried shanty houses in the mining area, killing at least 25 people and leaving dozens missing, local disaster and security officials said on Thursday.    REUTERS/Stringer (PHILIPPINES - Tags: DISASTER ENVIRONMENT)

गुल्मी ५ असोज । वर्षातका कारण पहिरो जाँदा गुल्मीको शान्तिपुर गाविसमा एक व्यक्तिको मृत्यु भएको छ भने थप पाँचजना घाइते भएका छन् । पहिरोले पुरिएर ज्यान जानेमा शान्तिपुरको बसपार्कमा ग्रिल उद्योग सञ्चालन गर्दै आएका जुनिया–५ निवासी ३१ वर्षीय दुर्गााबहादुर थापा रहेका छन् । पहिरोमा पुरिएर जुनिया–५ का ३५ वर्षीय खेमराज थापा, उनकी श्रीमती ३२ वर्षीय सुनिता थापा, ३ वर्षीया छोरी ...

Read More »

खोलाले वगाउदा दुईको मृत्यु

flood

लमजुङ, ५ असोज । लमजुङको पाचोक र गौंडा गाविसको सिमानामा पर्ने किसेदी खोलाले बगाउँदा गएराति २ जनाको मृत्यु भएको छ । खोलाले गौंडा १ ओखरी गाउँका अन्दाजी ५२ बर्षीय जुठे गुरुङ र पाचोक ५, फोर्जुङ गाउँका ११ बर्षीय सुजन गुरुङलाई खोलाले बगाएको स्थानीयले बताएका छन् । प्रहरीका अनुसार खोलाले बगाएका दुवैजनाको मृत्यु भएको हो । दुबै जनाको परिवार हाल गौंडा ...

Read More »

अख्तियारमा तानिँदै माओवादीका ठूला नेता

ciaa_nepal_608121380-624x403

काठमाडौं, ५ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘लडाकु भ्रष्टाचार’ प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहालसहित माओवादीका अन्य शीर्ष नेता तथा कार्यकर्तालाई बयानमा डाक्न पत्राचार तयारी गरेको छ । २०७० पुसमै लडाकु भ्रष्टचार सम्बन्धी सक्कली फाइल मगाएर तामेलीमा राखेको अख्तियारले एक्कासि भदौ ३१ गते पत्रकार सम्मेलन गर्दै यस प्रकरणको अनुसन्धन अघि बढाएको जानकारी दिएको थियो । स्रोतअनुसार सोही क्रममा अख्तियारले प्रारम्भिक अनुसन्धानमा ...

Read More »

Social Media Auto Publish Powered By : XYZScripts.com