Author Archives: indreni Newsdesk

विद्यार्थीलाई साइवर क्राइमबारे सचेत गराउदै प्रहरी

IMG_20200217_140057

तुलसीपुर ५ फागुन । सम्राट ईङलिस वोर्डिङ स्कुल तसलसीपुर ३ दमारगाउमा साईवर क्राईम, बालविवाह तथा लागू औषध दुर्व्यसन सम्वन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको आयोजना तथा अस्थाई प्रहरी चौकी वेलुवाको समन्वयमा समुदाय प्रहरी साझेदारी तथा विद्यालय प्रहरी सम्पर्क कार्यक्रम अन्तर्गत कार्यक्रम भएको हो । सो अवसरमा फेसवुक लगायत सामाजिक सञ्जालको प्रयोग गर्दा ध्यान दिनु पर्ने कुराहरु , वालविवाह ...

Read More »

सदर खोरबाट महरा छुट्दै

Krishna bdr mahara

काठमडौं, ५ फागुन । जिल्ला अदालत काठमाडौंले निर्दाेष ठहर गर्दै पूर्व सभामुख कृष्णबहादुर महरालाई सफाइ दिएपछि उनी डिल्लीबजारस्थित सदरखोर कारागारबाट छ्टदैछन् । सफाइ लगतै रिहाइको प्रक्रिया पूरा गर्न पूर्व सभामुख कृष्णबहादुर महरालाई सदर खोर डिल्लीबजार लगिएको छ । उनको काननु प्रक्रिया पूरा गर्न केही बेर लाग्ने महरा सभामुख हुँदा प्रेस संयोजक जिम्मेवारीमा रहेका डिल्ली मल्लले जानकारी दिए । अदालतले सफाइ ...

Read More »

पूर्वसभामुख महराले पाए सफाइ

mahara

काठमाडौं, ५ फागुन । संसद सचिवालयकी एक महिला कर्मचारीलाई जवरजस्ती गर्न खोजेको आरोपमा थुनाउमा परेका पूर्वसभामुख कृष्णबहादुर महराले सफाइ पाएका छन् । उनलाई आज जिल्ला अदालत काठमाडौंले मुद्दाको फैसला गर्दै सफाइ दिएको हो । महरालाई न्यायाधीश अम्बरराज पौडेलको इजलासले सफाइ दिन ठहर गर्दै सो फैसला गरेको जिल्ला अदालत स्रोतले जनाएको छ । विगत तीन महिनादेखि महरा पूर्पक्षका लागि डिल्लीबजार कारागारमा ...

Read More »

मूल समितिको अध्यक्षमा पाण्डेय

1

शालिकराम मुसाफिर मानपुर, ५ फागुन । तुलसीपुर वडा नं. १६ र १७ मा गठन भएको नगर विकास कोषको मूल समितिको अध्यक्षमा गिरीराज पाण्डेय निर्वाचित भएका छन् । मूल समितिको शनिबार मानपुरमा भएको पाँचौं अधिवेशनबाट पाण्डेय सर्वसम्वतरुपमा अध्यक्षमा चयन भएका हुन् । समितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष शान्ता भट्टराई, सचिव शालिकराम मुसाफिर, कोषाध्यक्ष रुद्र बहादुर के.सी. निर्विरोध निवाचित भएका छन् । त्यसैगरी ...

Read More »

प्रदेश ५ मा गौरवका आयोजनामा नयाँ मापदण्ड

bheri babai

रूपन्देही, ५ फागुन । प्रदेश ५ सरकारले गौरवका आयोजनका लागि नयाँ मापदण्ड बनाएको छ । प्रदेश सरकारले ५० करोड रूपैयाँ लागत भएका आयोजनालाई मात्र प्रदेश गौरवका योजना मान्ने भएको हो । सरकारले शुक्रवार प्रदेश गौरवका आयोजना निर्धारण सम्बन्धी मापदण्ड–२०७६ स्वीकृत गरेको छ । सरकारले गौरवका आयोजनाबाट तराई, पहाड, र दूर्गम क्षेत्रमा लाभान्वित हुनुपर्ने व्यक्तिको संख्या पनि तोकेको छ । सरकारका ...

Read More »

के होला महराको फैसला ?

sabhamukh mahara

काठमाडौं, ५ फागुन। संसद सचिवालयकी एक महिला कर्मचारीमाथि बलात्कारको पूयास गरेको आरोपमा थुनाउमा रहेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दाबारे काठमाडौं जिल्ला अदालतले आज फैसला गर्दैछ । पूर्वसभामुख महराविरुद्धको अन्तिम सुनुवाइ आइतबार सकिए पनि फैसला आज हुने भएको हो । महराको मुद्दा हेर्दाहेर्दैमा राखिएकाले आज फैसला हुने जिल्ला अदालत काठमाडौंका प्रवक्ता आनन्दकुमार श्रेष्ठ बताए । जिल्ला न्यायाधीश अम्बरराज पौडेलको इजलासमा अन्तिम सुनुवाइ ...

Read More »

शिवमाया तुम्बाहङ्फे कानुनमन्त्री

Shivamaya-

काठमाडौ, ५ फागुन । निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फे कानुन न्याय तथा संसदीय मामिलामन्त्री नियुक्त भएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त रहेको कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी तुम्बाहाङ्फलाई दिएका हुन् । प्रेस सल्लाहकार सूर्य थापाका अनुसार तुम्बाहाङ्फेले आज साढे तीन बजे शपथ लिने छन् ।

Read More »

यूनाइटेड मण्टेश्वरी सातौं वर्षमा प्रवेश

aa

दाङ, ४ फागुन । घोराहीस्थित यूनाइटेड मण्टेश्वरी स्कूल सातौं वर्षमा प्रवेश गरेको छ । स्कूलले शनिवार एक कार्यक्रमको आयोजना गरी सातौं वार्षिकोत्सव मनाएको छ । कार्यक्रममा बोल्ने वक्ताहरुले मन्टेश्वरी स्कूलहरुले बालबालिकाको अभिरुचिअनुसार गुणस्तरीय शिक्षा दिनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाइ दाङका प्रमुख रामलाल खड्काले मन्टेश्वरी स्कूलले दिदै आएको खेल्दै सिक्दै शिक्षा बालबालिकाको सर्वाङ्गीन ...

Read More »

विप्लवका सिन्धुपाल्चोक जिल्ला सेक्रेटरी पक्राउ

Biplab

बनेपा, ४ फागुन। सरकारद्धारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहका सिन्धुपाल्चोक जिल्ला सेक्रेटरी भुवनसिंह तामाङलाई प्रहरीले नियन्त्रणमा दिएको छ । जिल्ला प्रहरी कार्यालय धुलिखेलको गस्ती टोलीले धुलिखेल नगरपालिका–७ सरस्वती बजारबाट उनलाई नियन्त्रणमा लिएको हो । सरस्वती बजारमा शङ्कास्पद रुपमा फेला पारेको र सोधपुछको क्रममा होहल्ला गरी स्थानीयबासिन्दालाई असर पर्ने गरी अपशब्द प्रयोग गर्दै गस्तीमा खटिएका प्रहरीमाथि अभद्र ब्यवहार गरेपछि पक्राउ गरिएका ...

Read More »

वुहानबाट आए १७५ नेपाली, १४ दिनसम्म क्वारेन्टाइनमा राखिने

Nepal-Airlines-new

काठमाडौं, ४ फागुन । चीनको वुहानबाट फर्काएर नेपाल ल्याइएका १७५ जनालाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्रमा निर्माण भएको क्वारेन्टाइनमा राखिएको छ । आज विहान उनीहरुलाई विमानस्थलबाट बसमा सल्लाघारी, जगाती, च्यामासिंह, कमलविनायक हँुदै खरिपाटीस्थित क्वारेन्टाइनमा ल्याइएको हो । साथमा एक एम्बुलेन्स, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा भ्यानले स्कटिङ गरेका थिए । चार वटा बसमा १७५ जनालाई ...

Read More »

Social Media Auto Publish Powered By : XYZScripts.com