Author Archives: indreni Newsdesk

पर्यटन विकासमा यातायातको भुमिका महत्वपूर्ण

v2

तुलसीपुर, ३० मंसिर । पर्यटन क्षेत्रको विकासका लागि यातायात क्षेत्रको भुमिका महत्वपूर्ण हुने एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । पर्यटकलाई स्वागत गर्ने पहिलो व्यक्तिका रुपमा यातायात व्यवसायी हुने भएकाले उनीहरुले राम्रो व्यवहार गरे पर्यटकहरुको आगमन वृद्धि हुने कुरा वताएका थिए । भ्रमण बर्षलाई सफल पार्न सामाजिक उत्तरदायित्व बहन गर्दै त्रिसिद्धेश्वरी राप्ती यातायात प्रालिले आइतवार एक कार्यक्रमका बिच तुलसीपुरबाट दाङका ...

Read More »

सिमा विवाद हल गर्न सरकारले अग्रसरता देखाउनुपर्ने

picture pravat mavi dhawa

गोरखा, ३० मंसिर । निर्वाचन क्षेत्र नं. १ का साँसद हरीराज अधिकारीले लिम्पियाधुरा, लिपुलेक लगायतका स्थानमा देखिएका सिमा विवाद हल गर्न सरकार अग्रसर हुनुपर्ने बताएका छन् । जिल्लाको भीमसेन थापा गाउँपालिका वडा नं. ४ धावा स्थित प्रभात माध्यमिक विद्यालयको ५८ औं वार्षिक उत्सव तथा अभिभावक समारोहलाई सम्बोधन गर्दै नेता अधिकारीले सो कुरा बताएका हुन । नेपाल र नेपालीका लागि सकैको ...

Read More »

‘घुम्न जाउँ तुलसीपुर’ अभियान राप्ती पार्कबाट उद्घाटन गरिने

visit photo

तुलसीपुर, ३० मंसिर । तुलसीपुर उपमहानगरपालिकाले भ्रमण वर्ष २०२० लाई लक्षित गरेर पर्यटन भित्र्याउनका लागि सञ्चालन गर्न लागेको घुम्न जाउँ तुलसीपुर अभियानको भव्य उद्घाटन गरिने भएको छ । तुलसीपुरको गौरवका रुपमा रहेको राप्ती शान्ति उद्यानबाट अभियानको उद्घाटन गरिने नगरप्रमुख घनश्याम पाण्डेले जानकारी गराएका हुन् । अभियानका वारेमा सरोकारवालासँगको छलफल कार्यक्रममा नगरप्रमुख पाण्डेले देशभित्रका पर्यटकलाई लक्षित गरेर अभियान सञ्चालन गरिने वताए ...

Read More »

५८ हजार नगदसहित ११ जुवाडे पक्राउ

juwa-ko-khal

इन्द्रेणी संवाददाता दाङ, ३० मंसिर । दाङमा प्रहरीले ५८ हजार ५५० नगदसहित ११ जनालाई जुवाको खालबाट पक्राउ गरेको छ । तुलसीपुर ६ स्थित कमल घर्तीले सञ्चालन गरेको एलेक्सी जोन पुलहाउसमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा तुलसीपुर ५ बस्ने कमल घर्ती, गोकर्ण बुढाथोकी, तुलसीपुर ६ बस्ने अजय बस्नेत, लक्ष्मण गिरी, शिबकुमार वली, सिद्धान्त गुरुङ्ग, रुपेश कुमार गुप्ता, सन्दिप ...

Read More »

प्लास्टिक खरिद गर्दै घोराही उपमहानगरपालिका

palastik

दाङ, ३० मंसिर । घोराही उपमहानगरपालिकाले नगरभित्रको फोहोर व्यवस्थापनका लागि प्लास्टिक र प्लास्टिकजन्य फोहोर खरीद गर्ने भएको छ । यसका लागि बजेट समेट छुट्याइएको उपमहानगरपालिकाका फोहर व्यवस्थापन शाखा प्रमुख प्रेम केसीले बताए । ‘फोहोर व्यवस्थापनको एउटा मुख्य चुनौतीको रूपमा प्लास्टिक व्यवस्थापन रहेको छ,’ उनले भने, ‘यसलाई व्यवस्थापन गर्दै उपमहानगरको आम्दानीको स्रोत बनाउने उद्देश्यले हामीले अब नगरवासीले प्रयोग गरेका प्लास्टिक उनीहरूबाटै ...

Read More »

चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराईको निधन

keshab

काठमाडौं, ३० मंसिर । नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष केशब भट्टराईको निधन भएको छ। आइतबार राति अनामनगरस्थित घरबाट चाबहिलस्थित ओम अस्पताल लैजाँदै गर्दा भट्टराईको निधन भएको हो । राति १० २० बजे ओम अस्पतालमा पुर्‍याउँदा चिकित्सकले भट्टराईलाई मृत घोषणा गरेको चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले बताए । उनको निधनको खास थाहा नभए हृदयघात भएको हुनसक्ने शंका गरिएको छ । ...

Read More »

काँग्रेसभित्र किचलो, पौडेल समूहद्वारा बैठक बहिष्कार

deuba-paudel

काठमाडौँ, ३० मंसिर । नेपाली काँग्रेसभित्र अब हुने १४औँ महाधिवेशनलक्षित शक्ति सङ्घर्ष तीव्र रूपमा बढेको छ । आगामी फागुनमा चारवर्षे कार्यकाल सकिन लाग्दा संस्थापन पक्ष र अर्को पक्षबीच शक्ति आर्जन गर्ने होडबाजीमा शक्ति सङ्घर्षले उचाइ लिएको हो । संस्थापन पक्ष अरू एक वर्ष अवधि थप्न चाहन्छ भने अर्को पक्ष कार्यतालिकासहित महाधिवेशन गराउने सर्तमा मात्रै अवधि थप्नुपर्ने अडानमा छ । महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्नुपर्ने ...

Read More »

सरस्वती माविको अध्यक्षमा विवेक श्रेष्ठ

bibek

घोराही, २९ मंसिर । घोराही–१५ स्थित सरस्वती माध्यामिक विद्यालय काठेकोहलको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा विवेक श्रेष्ठ चयन भएका छन् । आज आइतवार सम्पन्न अभिभावक भेलाले श्रेष्ठलाई सर्वसम्मत रुपमा अध्यक्षतामा चयन गरेको हो । भेलाले श्रेष्ठको अध्यक्षतामा सुुदिप गौतम, तिलक रावत, विष्णु कालाथोकी, सुलोचन प्रधान र पुुष्पा पाण्डे रहेको नयाँ कार्यसमिति चयन गरेको छ ।

Read More »

अपडेट- सिन्धुपाल्चोक बस दुर्घटना : ज्यान गुमाउनेको संख्या १५ पुग्यो

20191215_095632

सिन्धुपाल्चोक, २९ मंसिर । सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । ज्यान गुमाउनेमध्ये ६ जनाको परिचय पनि खुलेको छ । दुर्घटनामा १७ जना घाइते भएका छन् । दुर्घटनामा ज्यान गुमाउनेमा सिन्धुपाल्चोक जुुगल गाउँपालिका ६ का अन्दाजी २४ वर्षका सुकबहादुुर तामाङ, जुुगल ६ का ७ वर्षका सविना तामाङ, दोलखा भिमेश्वर नगरपालिकाका अन्दाजी ३७ वर्षका जुनुुमाया तामाङ, भिमेश्वर ...

Read More »

पत्रकार महासंघ दाङले पत्रकार र सञ्चार माध्यमलाई सम्मान गर्ने

fnj dang

दाङ, २९ मंसिर । नेपाल पत्रकार महासंघ दाङले आफ्नो २७ औं स्थापना दिवसको अबसरमा पत्रकार, सञ्चार माध्यम र अक्ष्यकोष दातालाई सम्मान एवं पुरस्कार प्रदान गर्ने भएको छ । नेपाल पत्रकार महासंघ दाङ शाखाको पुरस्कार छनौंट समितिको आइतबार बसेको वैठकले विभिन्न सञ्चार माध्यममा कार्यरत १८ जना पत्रकार, तीन वटा सञ्चार माध्यम र दुईजना अक्ष्यकोष दातालाई पुरस्कार र सम्मान वितरण गर्न लागेको ...

Read More »

Social Media Auto Publish Powered By : XYZScripts.com