Author Archives: indreni Newsdesk

तुलसीपुर महोत्वस एक दिन थपियो

67

तुलसीपुर । तुलसीपुरमा माघ १० गते देखि २० गतेसम्म सञ्चालन हुने भनेको महोत्सव एक दिन थप गरिएको छ । दर्शकको माग अनुसार महोत्सवको समय एक दिन थपिएको आयोजकले जनाएको छ । थप एक दिन गरेपछि महोत्सव माघ २१ गतेसम्म चल्ने छ । महोत्सवमा आज चर्चित गायीका आस्था रावत, गायक मिस्टर आर.जे. गायिका टिका प्रसाई डिला बस्याल, गायक सनी विश्वकर्मालगायतका कलाकारहरु ...

Read More »

घोराही महोत्सवमा दर्शकको उत्साह

188

घोराही । दाङ चेम्बर अफ कमर्सको आयोजनामा माघ १० देखि घोराहीमा शुरु भएको ‘नेपाल भ्रमण वर्ष २०२० पर्यटन प्रबद्र्धन व्यापारिक एवं कृषि औद्योगिक महोत्सव–२०७६’ को एघारौं दिन चर्चित हास्यव्यङ्ग्य कलाकार कमल गाउँले र मोडल तथा गायिका प्रिती आलेले दर्शकलाई छमछमी नचाएका छन् । उनीहरुले दोहोरी मार्फत दर्शकहरुलाई छमछमी नचाएका थिए । प्रितीको वेली डान्स र कमल गाउँलेको हास्यव्यङ्ग्य प्रस्तुतीले महोत्सवको ...

Read More »

घुससहित समातिए यातायात व्यवस्था कार्यालयका अधिकृत

ghus

काठमाडौं, २० माघ । यातायात व्यवस्था सेवा कार्यालय स्वयम्भु, काठमाडौंमा कार्यरत अधिकृतसहित दुई जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । अख्तियारको टोलिले उक्त कार्यालयमा छैठौं तहमा कार्यरत अधिकृत शिवलाल पौडेल र सेवाग्राही दिपक खतिवडालाई १३ हजार घूससहित पक्राउ गरेको हो । सेवाग्राही खतिवडाबाट सवारी कर र प्रदुषणबापतको रकम तिर्नका लागि घूस लिएको अवस्थामा उनीहरुलाई अख्तियारको टोलिले पक्राउ गरेको ...

Read More »

खेतीसँगै व्यवसायिक पशुपालन आवश्यक

IMG_0360

सल्यान, २० माघ । किसानका लागि बेमौसमी तरकारी खेतीदेखि सुन्तला खेती प्रविधिसम्मको तालिम कपुरकोटमा सुरु भएको छ । कपुरकोट गाउँपालिका कृषि विकास शाखाको आयोजनामा सोमबारदेखि विभिन्न कृषक समूहका ३० जना सहभागीलाई तालिम सुरु गरिएको हो । बुधबारसम्म चल्ने उक्त तालिमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष भिमबहादुर सेनले कृषि संगै पशुपालन व्यवशायलाई पनि संगसंगै लैजानुपर्नेमा जोड दिए । अर्गानीक तरकारी उत्पादन गर्न ...

Read More »

तुलसीपुर महोत्सवमा दैनिक दर्शकको उत्साह

19999

तुलसीपुर, १९ माघ । तुलसीपुरमा माघ १० गते देखि सञ्चालन भएको महोत्सवमा उल्लेखनीय सहभागीता रहेको छ । १० दिन सम्म भव्यताका साथ महोत्सव सञ्चालन भएको आयोजकले जनाएको छ । महोत्सवमा भोलि सोमवार चर्चित गायक प्रमोद खरेल, गायक संगितकार हरि विष्ट, करण न्यौपाने, रेष्मा पुन, अमित परियार, रितु तामाङ ,मोडेल अस्मीता राना, कृति पाण्डे, मोडेल एव डान्सर आशा विक, उषा विक ...

Read More »

अमृत एकाडेमी १२ औ वर्षमा

amrit final

तुलसीपुर, १९ माघ । तुलसीपुर उपमहानगरपालिका १८ विजौरीमा रहेको अमृत एकाडेमी १२ औ वर्षमा प्रवेश गरेको छ । ज्ञानज्योति एजुकेशन फाउन्डेसनले सञ्चालन गरेको विद्यालयले विशेष कार्यक्रमको आयोजना गरेर वार्षिकोत्सव मनाएको छ । तुलसीपुर उपमहानगरपालिकाका शिक्षा समिति संयोजक देवराज विकको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वोल्दै उनले संस्थागत विद्यालयले शिक्षाको गुणात्मक विकासका लागि विशेष भुमिका वहन गरेको वताएका थिए । प्रमुख अतिथि ...

Read More »

एमसीसीबारे सुझाव संकलन गर्न कार्यदल गठन

cpu

काठमाडौं, १९ माघ । पार्टीभित्र एमसीसीबारे फकर मत भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अमेरिकाले नेपाललाई उपलब्ध गराउने मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सहयोग बारे सुझाव संकलन गर्न कार्यदल गठन गरेको छ । आज बसेको सचिवालय बैठकले वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा भीम रावल तथा प्रदीपकुमार ज्ञवाली सदस्य रहने गरी तीन सदस्यीय कार्यदल गठन गरेको हो ।

Read More »

पत्रकार गोकर्ण पौडेलमाथि कुटपीट गर्नेलाई कडा कारवाही गर्न पत्रकार महासंघको माग

Fnj

इन्द्रेणी संवाददाता दाङ, १९ माघ । नेपाल पत्रकार महासंघ, दाङले शाखाका सहसचिव गोकर्ण पौडेल माथि भएको कुटपीटको घटाप्रति ध्यानाकर्षण भएको जनाएको छ । माघ १८ गते माघ पौडेलमाथि भएको कुटपीटिकाले घटनामा संलग्नलाई कडाभन्दा कडा कारवाहीका लागि महासंघले सम्बन्धीत निकायलाई अनुरोध गरेको छ । बबई गाउँपालिका स्थित रेडियो हापुरे नजिक सोही ठाँउका मोहन भण्डारी र सागर सुनारीले पौडेलमाथि कुटपीट गरेका थिए ...

Read More »

ट्राफिक नियम उल्लंघन गर्ने चालकबाट २० लाख राजस्व असुली

Traffic-Checking-620x330

सल्यान, १९ माघ। सल्यानमा ट्राफिक प्रहरीले नियम उल्लंघन गरी सवारीसाधन चलाउने चालकबाट रू २० लाख ७ हजार ५०० राजस्व संकलन गरेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा नियमविपरीत सवारी चलाउने २ हजार ४०७ चालकलाई कारबाही गरी उक्त राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । ट्राफिक प्रहरीका अनुसार साउनमा ३६५ सवारीसाधन कारबाहीबाट रू २ लाख ...

Read More »

पूर्वपर्यटन मन्त्रीको व्यवसायिक ‘ड्रागन फ्रुट’ खेती

Photo dragan

दाङ, १९ माघ । कुनैबेला राजनीतिक जीवनमा सक्रिय देखिएका पूर्वपर्यटन तथा स्वास्थ्य मन्त्री लोकेन्द्र विष्ट आजभोलि आफैले लगाएको ‘ड्रागन फ्रुट’ खेतीमा व्यस्त छन् । उनले दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं। १८ स्थित विजौरीमा ६६ कट्ठा जग्गा भाडामा लिएर ड्रागनको व्यवसायिक खेती गरेका छन् । करीब रू. १ करोडको लगानीमा गरिएको ड्रागन फ्रुट खेतीले अब केही आम्दानी समेत दिन शुरु गरिसकेको ...

Read More »

Social Media Auto Publish Powered By : XYZScripts.com