Author Archives: Kesharman Bc

दलित वसेको भन्दै कोठा चोख्याईयो

इन्द्रेणी संवाददाता दाङ, १७ चैत्र । देशलाई जातिय छुवाछुत मुक्त राष्ट्र घोषणा गरिएको ९ वर्ष वितिसकेको छ । २०६३ साल जेठ २१ गते नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरिएको भएपनि जातिय विभेदका घटनाहरु भने रोकिएका छैनन् । दलित भएकै कारण दाङको तुलसीपुरमा एक दम्पत्तिलाई कोठा छाड्न भन्दै दवाव दिईएको छ । तुलसीपुर नगरपालिका–३ श्रीगैस्थित एक घरमा बसेका दलित परिवारलाई घरबाट ...

Read More »

मेरो नशा नशामा नृत्य बसेको छ- बसन्त

बिष्णु कुमार देवकोटा कुनै बेला थियो जति बेला सिद्धहस्त नर्तक तथा नर्तकीहरु स्टेजमा आफ्नो प्रस्तुति दिंदा १६ बर्षे ठिटो मन्त्रमुग्ध हुन्थ्यो भने आज त्यहि  २० बर्षे ठिटाले स्टेज प्रस्तुति दिंदा दर्षकहरु मन्त्र मुग्धहुन्छन् । उद्घोषकले उनको नाम लिंदा आम दर्शकहरुको हृदयको धड्कन बढ्न थाल्छ, एक प्रकारको छटपटि सुरुहुन्छ दर्शक दीर्घामा, सयौ हातहरु उनि तर्फ सोझिन्छन, हजारौ मोवाईल सेटहरु भिडियो मोडमा ...

Read More »

साङ्गितिक क्षेत्रकी चम्किलो तारा रिता

Rita Kc

 केशरमान बिसी नेपाली  साङ्गीतिक आकाशमा राप्ती क्षेत्रबाट असंख्य नक्षेत्रहरु उदाएका छन् । ती मध्ये सफलताको गगन चुम्न भने सीमित मात्र सफल भएका छन् । सुगम संगीतको यात्राका हजार पदयात्रीहरुमध्ये औंलामा गन्नलायकले मात्र चुमेको स्थानमा आफ्नो नाम अंकित गर्न सफल दङाली युवा प्रतिभा हुन्– गायिका रिता केसी । दाङ टरिगाउँमा जन्मिएर स्थानीय भाका गुञ्जाउँदै फ्रकभरि गुच्छा र बल्ड्याङ्ग्रा खेलाउँदै बबईको तिरैतिर ...

Read More »

ऐलानी जग्गामा वसेकाहरुलाई समस्या

इन्द्रेणी संवाददाता दाङ, १६ चैत्र लमही नगरपालीकाले ऐलानी र सरकारी प्रति जग्गामा वसोवास गरेकाहरुलाई विद्युत मिटर र खानेपानीको धारा जडान गर्न चाहीने सिफारिस दिन रोक लगाएको छ । नगरपालीकाले सिफारिसमा रोक लगाएपछी उपभोक्ता समस्यामा परेका छन् । लमही नगरपालीका वडा नं. ६ को नारायणपुर वस्ती धेरै पुरानो वस्ती हो । वाढी पिडितहरुलाई त्यहाँ सारिएको थियो । पुुरानो वस्ती भएपनि नगरपालीकाले ...

Read More »

एसएलसीको तयारी पुरा, यस वर्ष पनि छात्रा बढी

इन्द्रेणी संवाददाता काठमाण्डौ, १६ चैत्र । यो वर्षको एसएलसी परीक्षाको तयारी पुरा भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । पर्सीदेखि सुरु हुने एसएलसी परीक्षामा यस वर्ष ६ लाख १५ हजार ५ सय ५३ परीक्षार्थी सहभागी हुँदैछन । परीक्षार्थी मध्ये यो वर्ष पनि छात्राको संख्या बढी रहेको छ । परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीका अनुसार यो वर्ष छात्रको तुलनामा २ हजार १ ...

Read More »

नेपाल पत्रकार महासंघ ६१ वर्षमा प्रवेश

इन्द्रेणी संवाददाता दाङ, १६ चैत्र ।  नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघ आजदेखि आफ्नो स्थापनाको ६१ औं वर्षमा प्रवेश गरेकोे छ । स्थापना दिवसको अवसरमा पत्रकार महासंघ दाङले आज भालुवाङमा पुगेर अन्तक्रिया कार्यक्रम गर्दैछ । त्यहाँका नागरीकसंग आज विहान ११ वजे भालुवाङ क्षेत्रका समस्या र समाधानका उपाय विषयक अन्तक्रिर्या कार्यक्रम गर्न लागिएको महाँसंघ दाङका अध्यक्ष सुदिप गौतमले जानकारी दिनुभयो । ...

Read More »

एक पुरुषको रहस्यमयरुपमा शब फेला

इन्द्रेणी संवाददाता घोराही, १६ चैत्र दाङमा आज एक पुरुषको शब फेला परेको छ । घोराही नगरपालीका ५ रझेनाको बालुवाटार निबासी ३८ बर्षिय विष्णुबहादुर महरा घोराही नगरपालिका ४ डबरीमा मृत अबस्थामा भेटिनुभएको छ । डबरी देखी चौघेरा जाने सडकमा गाडिले किचेको अबस्थामा शब फेला परेको हो । महराको टाउँमा गाडिको टायरले च्यापेको छ भने शरिरमा पनि चोट रहेको छ । घटनाको ...

Read More »

नारायणपुर महायज्ञ भोलीदेखी, सम्पूर्ण तयारी पुरा

इन्द्रेणी संवाददाता नारायणपुर, १६ चैत । हिन्दु जागरण नेपाल त्रिपुरको आयोजनामा भोलीदेखी नारायणपुरमा धार्मीक महायज्ञ हुने भएको छ । भोली चैत १७ गतेदेखी २४ गतेसम्म आयोजना गरिएको महायज्ञको सम्पूर्ण तयारी पुरा भएको आयोजक मूल समितिले जानकारी दिएको छ ।

Read More »

Social Media Auto Publish Powered By : XYZScripts.com