Author Archives: Kesharman Bc

दाङ आउँदै प्रचण्ड

Prachanda-dahal

घाेराही । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” कार्तिक २० गते दाङ आउने भएकाे छन । नेकपा दाङले तुलसीपुरमा आयाेजना गर्ने बृहत् कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन प्रचण्ड आउने नेकपा दाङका इञ्चार्ज जीवन गाैतमले जानकारी दिए । प्रचण्डसँगै पार्टी महासचिव विष्णु पाैडेल पनि आउने उनले जानकारी दिए । नेकपाले पार्टी एकता पछि अध्यक्षकाे सहभागीतामा पहिलाे पटक दाङमा ...

Read More »

आफ्नै फूपुद्वारा तीन बर्षीय बालकको हत्या

hatya - 922

नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ देउराली लामाटोलमा तीन वर्षीय सुजन रानामगरको हत्या भएको छ । रानामगरको घरमा कोही नभएको समयमा उनकै फूपु २८ वर्षीया पार्वती रानामगरले आज हत्या गरेको प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए । पार्वतीको मानसिक सन्तुलन ठीक नभएको बताइएको छ । उनलाई  प्रहरीले पक्राउ गरेको छ । बालकको शव परीक्षणका लागि त्रिशूली जिल्ला अस्पताल लागिएको छ ।

Read More »

प्रधानमन्त्रीका एडिसी जुवा खेलिरहदाँ पक्राउ

20191102_072521

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीको सुरक्षा टोलीका वरिष्ठ सुरक्षा अधिकारी जुवाखालबाट पक्राउ परेका छन् । नेपाली सेनाका मेजर (सेनानी) राजेन्द्र शाहीलाई प्रहरीले शुक्रबार साँझ जुवा खेलिरहेको अवस्थामा सामाखुसीबाट पक्राउ गरेको हो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ – महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरी टोलीले सामाखुसीस्थित सोमबहादुर मगरको घरबाट शाहीसहित आठजनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने अन्यमा घरधनी मगर, रामेछापका बुद्धिलाल मगर, गोरखाका जित ...

Read More »

देउवाले आफ्नै कार्यकर्तालाई अपशब्द बोल्दै गाली गरेपछि …

20191101_154528

काठमाडौं :  विधान मिचेर नेपाल विद्यार्थी संघमा ५० वर्ष पुगेका नेतालाई सभापति बनाउन खोजेको भन्दै विरोधामा उत्रेका विद्यार्थीहरुलाई गाली गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले मुख छाडेका छन्। पार्टीको केन्द्रीय समिति बैठक बस्ने भएपछि पुगेका सभापति देउवाले विद्यार्थीहरुलाई गाली गर्दै मुख छाडेका हुन्। ‘मूलगेटमै बसेर नेविसंघलाई विधानअनुसार चलाउन मागसहित नारा लगाइरहेका थियौँ’, सहभागी एक विद्यार्थी नेताले भने, ‘गाडीबाट ओर्लिएपछि देउवा कार्यालयतर्फ छिर्दै ...

Read More »

ओलीलाई भेट्न प्रचण्ड पुगे अस्पतालको शैयामा

20191031_150935

काठमाडौं : ग्राण्डी अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यअवस्था बुझ्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धापासी पुगेका छन्। बुधबारदेखि मिर्गौलामा गम्भीर समस्या आएपछि उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न नेकपाका अध्ययक्ष दाहाल दिउँसो साढे २ बजे ग्राण्डी अस्पताल पुगेका हुन्। बुधबार भर्ना गरिएका नेकपा अध्यक्षसमेत रहेका ओलीको अवस्था बुझ्न रक्षामन्त्री ईश्वर पोखरेल बिहानै ग्राण्डी पुगेका थिए। त्यसपछि ...

Read More »

प्रधानमन्त्री ओली एक्कसी बिरामी भएपछि यसरी गरिदैछ उपचार

23092015075011kp-sharma-oli-600x0

प्रधानमन्त्री केपी शर्मा ओलीको धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा ‘डायलाइसिस’ गरिएको छ । प्रधानमन्त्रीलाई बुधबार बिहान नियमित परीक्षणका लागि लगिएको बताइए पनि आईसीयूमा राखेर खोप्य रुपमा डाइलाइसिस गरिएको स्रोतले कान्तिपुरलाई जानकारी दियो । प्रधानमन्त्रीको निजी चिकित्सक प्राडा दिव्यसिंह शाह र अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले बुधबार साँझ जारी गरेको प्रेस विज्ञप्तिमा भने प्रधानमन्त्री नियमित उपचार प्रक्रियाका लागि भर्ना भएको उल्लेख छ ...

Read More »

यसरी सुरु भएको थियो महरालाई फसाउने खेल

20191026_160856

मधु कार्की [निवर्तमान सभामुख कृष्णबहादुर महरा यतिबेला प्रहरी हिरासतमा छन् । संसद सचिवालयमा कार्यरत रोशनी शाहीले आफूमाथि महराले यौन दुव्र्यवहार गरेको आरोप लगाएपछि सभामुखबाट राजीनामा दिएका महरालाई दशैं समेत मान्न नदिएर सभामुख निवासबाटै पक्राउ गरियो । आरोप लगाउने रोशनी शाहीले नै बारम्बार आफूमाथि कुनै दुव्र्यवहार नभएको बताइरहँदा पनि त्यसको कुनै सुनुवाई भएको छैन । हिरासतमा रहेका पूर्वसभामुख महराको मुद्दालाई आजै ...

Read More »

गायक दुर्गेश थापा पक्राउ

20191022_124913

इन्द्रेणी संवाददाता  चर्चित गायक तथा मोडल दुर्गेश थापा पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीको अनुसार बालाजुबाट पक्राउ गरेको गायक थापालाई अहिले टेकुमा राखिएको छ । गायक थापाले हालै ‘ह्याप्पी तिहार चिसो बियर’ बोलको गीत युट्युबमा राखेका कारण पक्राउ परेका हुन् । उनको गीतमा गीतमा ‘ए निकाल गाँजा, खानुपर्छ आज’ भन्ने अंश समावेश भएकाले त्यसलाई युट्युबबाट हटाउनुपर्ने भन्दै जिल्ला ...

Read More »

गजल : केएल पीडित

FB_IMG_1571661460964

आफू पनि ढुँगा हुन्छन् ढुँगा पुज्नेहरु एक्लै हाँस्छन् एक्लै रुन्छन् ढुँगा पुज्नेहरु ! मान्छे भएर मान्छे विरुद्ध सधैं तानाबाना बुन्छन् ढुँगा पुज्नेहरु गर्छन् अनेक पाप पैसाका लागि पैसाले नै पाप धुन्छन् ढुँगा पुज्नेहरु थुक्छन् सधैं स्रष्टालाई तर मन्दिरमा निधारले मूर्ति छुन्छन् ढुँगा पुज्नेहरु ! आफू पनि ढुँगा हुन्छन् ढुँगा पुज्नेहरु एक्लै हाँस्छन् एक्लै रुन्छन् ढुँगा पुज्नेहरु ! (२०७६ कार्तिक ४ ...

Read More »

ललिता निवास जग्गा प्रकरणमा तानिँदै गच्छदार

bijaya kumar gachchadar feature

काठमाडौं : नेपाली कांग्रेस उपसभापति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदारसमेत ललिता निवास जग्गा अनियमितता प्रकरणको अनुसन्धानमा तानिएका छन्। उक्त जग्गाको मुद्दासँग जोडिएका सबैजसो व्यक्तिसँग बयान र सोधपुछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग गच्छदारलाई समेत बोलाएर ‘बयान लिने’ निष्कर्षमा पुगको समाचार कान्तिपुर दैनिकमा छ। गच्छदारले उपप्रधान एवं भौतिक योजना तथा निर्माणमन्त्री हुँदा विवादित प्रस्तावमा निर्णय गरी मन्त्रिपरिषद्मा पठाउन स्वीकृति दिएका थिए।

Read More »

Social Media Auto Publish Powered By : XYZScripts.com