Author Archives: Kesharman Bc

शिशिरको पहिलो बिहान

received_2882829661777316

तारा पराजुली कुनै अलिखित ईतिहासको सुरुवातको बिहान पनि हुनसक्छ। शिशिरको यो पहिलो बिहान। थुप्रैपटक अनेकौं अनुभब र अनुभुतिहरु दिएर बितेका छन् हाम्रा हिजोका साँझहरु अनि केही शर्तसहित केही बिनाशर्त आज पनि उदाएको छ घाम कर्मयोगीहरु आज पनि केही नयाँ आशासंगै निरन्तर साधनामा लागिरहने छन् । निश्चय नै यो बिहान थुप्रै खुशीहरु बोकेर आएको छ भुईं कुहिरोले आफ्नै देशको यात्रा सुरु ...

Read More »

नेपाल भ्रमण बर्ष सफल पार्न जापानमा पनि अभियान

received_688146095053053

प्रकाश ओली पुस २७, जापान । राप्ती समाज जापानले नेपाल भ्रमण वर्ष २०२० लाई सफल र सशक्त बनाउन प्रबर्द्धनात्मक अभियानको थालनी गरेको छ। बिभिन्न अध्ययन,पेशा र ब्यवसायमा जापानमा रहेका राप्तीबासिहरुले बढी भन्दा बढी जापानिजहरु नेपाल भित्र्याउने उद्देश्यका साथ जापानको मुख्य सहर टोक्यो, ब्यस्त स्टेशन शिनागावा र ओमोरीमा एक कार्यक्रमको आयोजना गरी भिजिट नेपालको लोगो अंकित टिसर्ट प्रर्दशन गरेका छन । ...

Read More »

के हो एमसिसी भित्रको महरा काण्ड ?

20200107_183929

केशरमान बुढाथोकी साम्राज्यवादी राष्ट्र अमेरिककाले विश्वभरी आफ्नो दादागिरी तथा हैकमी रबैया चलाउन विभिन्न गरिब राष्ट्रहरुमा ठूलो धनराशि सहयोग गरेको बहानामा डलरको कनिका छर्दै त्यस देश भित्र प्रवेश गरि त्यस राष्ट्रको इन्धन, खनिज तथा अन्य वहुमुल्य सम्पदामाथी गिद्देदृष्टी लगाएको उदाहरण प्रसस्त छन । विश्वका अधिकांश मुलुक जहाँ अमेरिकी सहयोग प्राप्त भएको छ त्यहाँका वर्तमान राष्ट्र प्रमुख तथा जनताहरु प्रताडित नभएको ठाँउ ...

Read More »

सिन्धुपाल्चोकमा भयंकर दुर्घटना, १४ जनाको ज्यान गयो

20191215_095632

इन्द्रेणी संवाददाता भक्तपुरबाट कालिन्चोक रिजर्भ गएर फर्किँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटनामा परेको छ। बा ४ ख ४४६८ नम्बरको बस कालिन्चोक दर्शन गरेर फर्किने क्रममा पाँच किलो भन्ने स्थानमा  दुर्घटनामा परेको हो ।  दुर्घटनामा १४जनाको मृत्यु भएको सिन्धुपाल्चोकका प्रहरी प्रमुख माधव काफ्लेले जानकारी दिए । उनका अनुसार घाइतेको संख्या एकिन नभए पनि २० जना घाइते भएको हुनसक्ने अनुमान गरिएको छ। उद्दार ...

Read More »

धनुषा अपडेट : घाइते प्रहरी निरीक्षकको पनि मृत्यु

mrityu

धनुषा बम बिस्फोटमा परि घाइते भएका प्रहरी निरीक्षक अमिर दहालको मृत्यु भएको प्रहरी कार्यालय धुनषाको जनाएको छ । उनको  धरानस्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

Read More »

धनुषामा शक्तिशाली बम बिस्फोट, दुईको मृत्यु

bam

इन्द्रेणी संवाददाता धनुषामा शक्तिशाली बम बिस्फोट हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बजारमा शुक्रबार मध्यराति भएको बम विस्फोटमा परि स्थानीय ४६ वर्षका राजेश्वर साह र उनका छोरा अन्दाजी २४ वर्षका आनन्द साहको घटनास्थलमै मृत्यु भएको हो । विस्फोटमा परी प्रहरी निरीक्षक अमिर दाहाल र प्रहरी जवान रिजन महतो घाइते भएका छन् । साथै बिस्फोटमा परि ...

Read More »

एमआरएफ टायरको डिलर दाङमा

20191206_124316

इन्द्रेणी संवाददाता दाङ । नेपाली टायर क्षेत्रमा एकक्षत्र राज गर्न सफल एमआरएफ टायर कम्पनीको आधिकारिक बिक्री डिपो दाङको घोराहीमा सन्चालनमा आएको छ । लामो समय टायर क्षेत्रमा राज गर्न सफल उक्त टायर कम्पनीको टायर फुटकरमा बिक्रीवितरण यस अघिबाटै भएपनी आधिकारिक बिक्री डिपो नभएकाले यस क्षेत्रको मागलाई मध्यनजर गर्दै बिक्री डिपो दाङमा संचालनमा ल्याइएको एमआरएफ टायर कम्पनीका सेल्स म्यानेजर गौतम सिंह ...

Read More »

एम.फिल.अध्ययनको रन्को : आत्मानुभूतीको फन्को

20191118_193723

अम्बिकाप्रसाद डाँगी ज्ञानार्जन निरन्तर चलिरहने पक्रिया हो । समयक्रममा हिजो सिकेका कुरा आज र आज सिकेका कुरा भोलि अप्रर्याप्त हुन सक्छन् । जीवनको पूर्णताको प्रयासका क्रममा निरन्तर सिकाइ चलिरहन्छ । यस्ता सिकाइहरू औपचारिक र अनौपचारिक तवरले चलिरहन्छन् । कुनै चिज प्राप्त गर्नुभन्दा पहिले समस्या होइन त्यसको फाइदाको बारेमा ध्यान दिनु जरुरी छ । त्यसैले प“रिश्रम भन्दा पनि त्यस कामको फाइदाको ...

Read More »

शिल्पा पोख्रेल अदालतमा पुगेपछि यस्तो गर्‍यो अदालतले निर्णय

shilpa-and-chhabi

शिल्पा पोखरेल साधारण तारेखमा रिहा भएकी छन् ।  बहुविवाह मुद्धामा काठमाडाैं जिल्ला अदालतले नायिका पोखरेललाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएको हो । निर्माता छवीराज ओझासँग सम्बन्ध विच्छेदको मुद्धामा ओझाकी जेठी पत्नी हिमाले बहुविवाह गरेको भन्दै अदालतमा मुद्धा दायर गरेपछि नायिका पोखरेललाई अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । तर, उनी पुनरावेदन गर्न उच्च अदालत हुँदै सर्वोच्च पुगेपनि जिल्ला अदालत ...

Read More »

प्रधानमन्त्री फेरी अस्पताल भर्ना

kppp

काठमाडौँ– तेस्रो पटक डायलाइसिस गर्न प्रधानमन्त्री केपी ओलीलाई ग्राण्डी अस्पताल लगिएको छ । बालुवटार उच्च स्रोतका अनुसार आइतबार बिहान नौ बजे प्रधानमन्त्री बालुवाटारबाट डायलासिस गर्न ग्राण्डीतर्फ प्रस्थान गरेका हुन् । प्रधानमन्त्री अस्पताल जानुपर्नेभएपछि मन्त्रिपरिषद बैठक समेत पछि सरेको छ । बिहान ११ बजेलाई राखिएको मन्त्रिपरिषद बैठक अव अपरान्ह मात्रै बस्ने छ । ‘प्रमज्यू अस्पताल जानुपरेपछि क्याविनेट बैठक ३ बजेपछि मात्रै ...

Read More »

Social Media Auto Publish Powered By : XYZScripts.com