Author Archives: Kesharman Bc

घुससहित वडा सचीव पक्राउ

pakrau

इटहरी, ३ भदौ । इटहरी उपमहानगरपालिका–१० का वडा सचीव विदुर रेग्मी सेवाग्राहीबाट घुस लिएकोे अभियोगमा पक्राउ परेका छन् ।  होटल सञ्चालन सम्बन्धी दर्ता स्वीकृतिको प्रमाणपत्र उपलब्ध गराउने भन्दै सेवाग्राहीबाट रु १३ हजार घुस लिएको अभियोग प्रमाणसहित शुक्रबार साँझ इटहरी–६ स्थित रोजरक मःम हाउसबाट उनलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । नियन्त्रणमा लिन खोज्दा सचिव रेग्मीले सादा पोशाकमा ...

Read More »

सभामुख भन्छन-“कानून निर्माणमा संघीय संसद र प्रदेशले समन्वय गर्नुपर्छ”

krishna bdr mahara 960

काठमाडौं, ३ भाद्र । प्रतिनिधिसभाका सभामुख कृष्णबहासदुर महरा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले संघीय संसद र प्रदेशसभाबीच सभा सञ्चालन र प्रक्रियाबारे अनुभव आदानप्रदान तथा कानून निर्माणमा समन्वय गर्नुपर्ने बताएका छन् । संघीय संसद र प्रदेश सभाका पदाधिकारीबीच संसदीय प्रक्रिया र अनुभवका आदानप्रदान गर्न आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरुले यस्तो बताएका हुन् । संघीय संसदअन्तर्गत प्रतिनिधि सभा, राष्ट्रिय सभा र सातवटै ...

Read More »

सिंहदरवार अगाडि नाङ्गै प्रदर्शन गर्ने एकजना पक्राउ

20180817_130557

काठमाडौं, १ भदौ । आजदेखि लागू भएको नयाँ मुलुकी संहिताको विरोधमा एक युवाले सिंहदरवार अगाडि नाङ्गै प्रदर्शन गरेका छन् । नयाँ मुलुकी संहिता र गाईलाई राष्ट्रिय जनावरबाट बदरको माग गर्दै सिंहदरबारको दक्षिण गेट अगाडि प्रदर्शन गरेका हुन् । उनले “जनावर सबै एक हुन्, कानून सबैलाई लागू गर, नयाँ मुलुकी ऐन संशोधन गर, राष्ट्रिय जनावर बदली गर” लेखिएको प्लेकार्डले आफ्नो यौनाङ्ग ...

Read More »

प्रिय फूजी !

20180816_133748

पीडाको आगो सहेर प्यारको चिसो बतास कसरी बहाउछौ तिमी? गर्भमा ज्वालामूखी बोकेर कसरी छर्छौ त्यो मुहारमा कान्ति? कसरी सहन सक्यौ तिमीले काखमा एटम बमले तिम्रा लाखौँ सन्तान नासिदा कुन मातृशक्ति छ तिमीमा जसले हेरिरहनु पर्छ हरेक पल भुइचालोको विध्वंसले सन्तानको बिचल्ली कुन आँचल ओढाइरहेछ्यौ हरेक सुनामीले कठ्याङ्ग्रिएको गाउँलाई कुन लोरीले लोलाउछन् ती तर्सिरहेका आँखाहरू प्रिय फूजी! तिमी ढुङ्गा र माटोको ...

Read More »

बीस हजार घुस सहित इन्जिनियर पक्राउ

20180813_152941

इन्द्रेणी संवाददाता दाङ २८ साउन । बीस हजार रुपैयाँ घुस सहित यातायातका एक इन्जिनियर पक्राउ परेका छन । यातायात व्यवस्था कार्यालय बुटवलका  मेकानिकल इन्जिनियर सरोजकुमार साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नगद सहित पक्राउ गरेको हो । सवारीसाधन दर्ता गर्दा इन्जिनियरले  सेवाग्राहीबाट घुस लिन लागेको बेला बिशेष सुराकीका  आधारमा उनलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका  प्रमुख प्रहरी उपरीक्षक दिनेशकुमार ...

Read More »

इच्छुकको स्मृतिमा प्राबिधिक शिक्षालय स्थापना

20180813_141151

केशरमान बुढाथोकी दाङ २८ साउन । सहिद पत्रकार तथा कवि कृष्णसेन इच्छुकको स्मृतिमा इच्छुक स्मृति बहु प्राबिधिक शिक्षालय स्थापना हुने भएको छ । देशमा दिनानुदिन बेरोजगार युवाहरूको संख्या बढिरहेकाबेला युवाहरूलाई प्राबिधिक तथा व्यावसायिक शिक्षा प्रदान गरि स्वरोजगार बनाउने उद्देश्यले दाङको घोराहीमा इच्छुक स्मृति बहु प्राबिधिक शिक्षालय सन्चालन गर्न लागिएको नेपाल कमन्युष्ट पार्टीका केन्द्रीय सदस्य जीवन गौतमले जानकारी दिए । नेकपाका ...

Read More »

डाक्टर पढ्न नपाएपछि मोडियो सभामुखको यात्रा

krishna-mahara_MCe90aMNQf

कोलम्बो प्लान अन्तर्गत डाक्टर बनेर बिरामीको शल्यक्रिया गर्न नपाएका कृष्णबहादुर महराले कानुनका धाराको शल्याक्रिया गर्ने उपल्लो निकाय प्रतिनिधि सभाको नेतृत्व सम्हालेका छन्। के कारणले डाक्टर बन्ने सपना पूरा भएन? सभामुख महराले स्पेसखबरसँगकाे कुराकानीमा यसरी खुलाए कारणः   रोल्पा सदरमुकाम लिवाङस्थित बालकल्याण माविबाट मैले स्कूल शिक्षा पूरा गरें। स्कूल शिक्षा पूरा गरेपछि सोही विद्यालयमा लगातार १२ वर्षसम्म पढाएँ। गणित र विज्ञान जस्ता असाध्यै ...

Read More »

हाजिर गर्छन अनि खै कता हराउँछन बिरका डाक्टरहरु

20180809_073639

काठमाडौं – वीर अस्पतालका अधिकांश डाक्टर दिउँसो १ बजेपछि अस्पतालमा भेटिँदैनन् । नियमअनुसर उनीहरु साँझ ५ बजेसम्म अस्पताल बस्नुपर्ने हो । यसैको लागि सरकारले १ सय ५० प्रतिशतसम्म अतिरिक्त तलब पनि दिने गरेको छ । आजको कान्तिपुरको पृष्ठ ५ मा यो समाचार छापिएको छ । एक कर्मचारीका अनुसार, डाक्टरहरु बिहान ९ बजे डिजिटल हाजिर गरेपछि दिउँसोको खाजा खाने समय बाहिर निस्कन्छन् ...

Read More »

प्रबक्ता पक्राउ परेपछी नेकपाले गर्‍यो नेपाल बन्दको घोषणा

20180808_160629

इन्द्रेणी संवाददाता काठमाडौ , २३ साउन । आफ्नो पार्टीका प्रबक्ता खड्ग बहादुर विश्वकर्मा “प्रकाण्ड ” लगाएतका नेतानेताहरुलाई प्रहरीले पक्राउ गरेपछि बिप्लब नेतृत्वको नेकपाले यहि साउन २९ गते नेपाल बन्दको घोषणा गरेको छ । नेकपाका महासचिव नेत्रबिक्रम चन्द “बिप्लब ” ले बुधबार एक प्रेस बिज्ञप्ती जारी गरि राजनीति प्रतिसोधका आधारमा आफ्नो पार्टीका प्रबक्तालाई पक्राउ गरेकाले तत्काल रिहा नगरे कडा आन्दोलनमा उतृने ...

Read More »

चन्दा मागेको आरोपमा नेकपाका प्रबक्ता प्रकाण्ड पक्राउ

20180808_155939

इन्द्रेणी संवाददाता काठमाडौँ, २३ साउन । प्रहरीले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई पक्राउ गरेको छ  । प्रबक्ता प्रकाण्डलाई जबर्जस्ती चन्दा उठाएको आरोपमा लगाइ प्रहरीले राजधानीबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता मोहन थापाले जानकारी दिए ।  स्रोतका अनुसार प्रकाण्ड राजधानी बाहिरको पार्टीको कार्यक्रम सकेर काठमाडौँ आउने क्रममा मंगलबार साँझ ७ बजे नागढुंगाबाट ...

Read More »

Social Media Auto Publish Powered By : XYZScripts.com