Author Archives: Kesharman Bc

आफ्नै विवाहको कार्ड बाँड्न हिडेकी युवतीको मृत्यु भएपछि हुँदै गरेका श्रीमानले लेखे यस्तो भावुक स्टाटस

20200125_115840

बिहिवार टिप्परको ठक्करबाट २० वर्षीया युवती रमिता भट्ट (रोशनी)को मृत्यु भएपछि कञ्चनपुरको गोवरीया टोल शोकमग्न बनेको छ। बैतडी दशरथचन्द नगरपालिका १ गुरुखोला घर भई पढाईका लागि डेरा लिएर गोवरिया बस्दै आएकि रोशनीको चौमन्न चोकमा टिप्परले किचेर मृत्यु भएको हो। युवतीको मृत्यु भएपछि स्थानीयले पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको भीमदत्त नगरपालिका ४ महेन्द्रनगर चौमन्न चोकमा अवरोध सिर्जना गरेका छन्। रमिताको यही माघ १४ ...

Read More »

प्रेस संगठन नेपाल पाँच नम्बर प्रदेशको प्रथम भेला सुरु

20200125_092308

इन्द्रेणी संवाददाता सत्तासीन नेपाल कमन्युष्ट पार्टी नेकपा निकट पत्रकार संगठन प्रेस संगठन नेपालको प्रथम भेला पाँच नम्बर प्रदेशको अस्थायी राजधानी बुटवलमा सुरु भएको छ । तत्कालीन नेकपा एमाले र एमाओवादीको पार्टी एकता भएपछी जनवर्गीय संगठनको पनि एकीकरण हुने प्रक्रिया अनुसार संगठनको प्रथम भेला बुटवलमा भएको हो । कार्यक्रममा नेपाल कमन्युष्ट पार्टीका केन्द्रीय सदस्य तथा प्रचार बिभाग उपप्रमुख सुर्य थापा र ...

Read More »

एमसीसी र दुतावासको भ्रमपूर्ण प्रेस नोट

KESHARMAN BUDHATHOKI

केशरमान बुढाथोकी  मुलुकमा यतिबेला अमेरिकाले नेपालको जलविद्युत र सडक सञ्जालमा एमसीसीमार्फत लगानी गर्ने भनिएको ५५ अर्ब रुपैयाँ बजेटको बहस चर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा देशको प्रधानमन्त्री भएका बेला अमेरिकी कम्पनी एमसीसीसँग सम्झौता गरिएको एमसीसी नेपालको राष्ट्रिय स्वाधिनता विपरीत छ भनेर नेपालका एकथरि जमातले वकालत गरिरहेका बेला मुलुकका प्रधानमन्त्रीले संकल्प प्रस्ताव लिएर भएपनि एमसीसी पास गराउँछु भन्ने अभिव्यक्तिले ...

Read More »

के हो अस्ट्रेलिया काण्ड भन्दै सामाजिक संजालमा भाइरल भिडियो ?

20200122_064555

इन्द्रेणी संवाददाता हाल अष्ट्रेलिया काण्ड भन्दै एउटा भिडियो भाइरल भइरहेको छ । सम्बन्धित ब्यक्तिको अनुमती बिना उक्त भिडियो कसरी र कस्ले ल्यायो भन्ने कुरा विवादित बनिरहेको छ । समाजिक संजालमा उक्त पोर्न भिडियो कस्ले राखेको हो भन्ने कुरा प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेपनी सामाजिक सन्जाल प्रयोग कर्ताहरु रातारात उक्त भिडियो भाइरल बनाइरहेका छन । भिडियोमा नेपाली युवती भनेर ब्याख्या गरिएकी एक ...

Read More »

सभामुखमा सापकोटाको एक्लो उम्मेद्वारी

sf7df8f}F, & df3 -/f;;_ M  g]kfn sDo'lgi6 kf6L{sf g]tf clUgk|;fb ;fksf]6f d+unaf/ ;+3Lo ;+;b ejg gofF afg]Zj/df d+unaf/ ;efd'v kbsf] pDd]bjf/sf nflu dgf]gog kq btf{ u/fpg'x'Fb} . t:jL/ M /Tg >]i7, /f;; .

इन्द्रेणी संवाददाता काठमाडौं । सभामुखमा नेकपाका नेता अग्नि सापकोटाको मात्रै उमेदवारी परेको छ । सापकोटाबाहेक कसैको पनि उमेदवारी नपरेको संसद् सचिवालयले सूचना टाँसेर जनाएको छ। संसद् सचिवालयले अन्तिम नामावली प्रकाशनको सूचना टाँसेर नेकपाका नेता अग्नि सापकोटाको मात्रै उमेदवारी परेको जनाएको हो । सापकोटाको प्रस्तावकमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ रहनुभएको छ भने समर्थकमा नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङ, राजपाका ...

Read More »

एमसीसी बारे त्यो मेरो अभिव्यक्ति होइन -श्रेष्ठ

narayan-kaji-shrestha

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का प्रवक्ता नारायणकाजी श्रेष्ठले मिडियामा आफ्नै अभिव्यक्ति पढेर आफै तीनछक परेको बताउनु भएको छ । मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी०बारे आफूले बोलेका कुरा सरकारी सञ्चारमाध्यमबाटै बाङ्गिएर आएपछि आफू अचम्म परेको उहाँले बताउनु भयो । राष्ट्रियसभा निर्वाचनको चुनावी प्रचारका लागि बाग्लुङ पुग्नुभएका श्रेष्ठले दैनिक अनलाइनसँग भन्नुभयो, ‘एमसीसीको विषयमा पार्टीको स्थायी समितिको बैठकमा पर्याप्त छलफल भएको छ र ...

Read More »

यसकारण रोके महराले एमसीसी

kesharman-krishnabahadur mahara

इन्द्रेणी संवाददाता  पुर्व सभामुख कृष्णबहादुर महराले संसदबाट एमसीसी सहजै पास हुन नदिने भएपछी अमेरिका लगाएत नेपालमै एमसीसी पास गराउन प्रयत्नशील राष्ट्रको बागडोर सम्हालेका केही व्यक्तिको जालझेलमा महरा कारावास पुर्‍याइए । नेपाल सरकार र अमेरिकी सरकारद्वारा गठिन मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० विच भएको ७७ पृष्ठ लामो सम्झौता पढ्दा थाहा भयो पुर्वसभामुख महरा वास्तवमा आफु सकिएरै भएपनि देशको अस्तित्व र अस्मिता बचाएका ...

Read More »

जैमिनी मेलामा रिनाको त्यो धमाका

20200118_221429

इन्द्रेणी संवाददाता बागलुङको जैमिनी मेलामा गायिका रिना केसीले बेजोड प्रस्तुति दिएकी छिन । कहाँ गयौ भँगेरी चरीबाट नेपाली सांगीतिक आकासमा उदायकी प्रतिभा केसीले स्टेजमा गएर आफ्नो प्रस्तुति दिन थालेपछि हजारौं दर्शकहरु उनी संगै झुमेका थिए । स्थानीय कला संस्कृति तथा खेलकुदको सम्बर्द्धन- कृषि, उद्योग, ब्यापार तथा पर्यटनको प्रबर्द्धन भन्ने मुल नाराका साथ साहारा क्लबले आयोजना गरेको मेलामा केसीले आफ्नो चर्चित ...

Read More »

मगर साँस्कृतिक भेषभुषा प्रतियोगिता सुरु

20200118_135721

इन्द्रेणी संवाददाता दाङ । दाङको घोराहीमा मगर साँस्कृतिक भेषभुषा प्रतियोगिता सुरु भएको छ । मगर भाषा साहित्य तथा संस्कृति प्रतिष्ठान केन्द्रिय समितिको आयोजनामा सुरु भएको कार्यक्रम नेपाल सरकारका उर्जामन्त्री बर्षमान पुन अनन्तले गरेका हुन । प्रतिष्ठानका अध्यक्ष कृतिमान पुनको अध्यक्षतामा सुरु भएको कार्यक्रममा जिल्लाका विभिन्न मगर समुदायले आआफ्ना भेषभुषा प्रदर्शनी गर्ने र उत्कृष्टलाई प्रतिष्ठानले पुरस्कृत गर्ने प्रतिष्ठानका महासचीव प्रकाश पुनले ...

Read More »

विश्वकै होचा व्यक्तिको कीर्तिमान राखेका खगेन्द्रको निधन

20200118_080616

विश्वकै होचा व्यक्तिको कीर्तिमान राखेका खगेन्द्र थापामगरको पोखरामा निधन भएको छ । थापाको शुक्रवार दिउँसो पोखराको मणिपाल अस्पतालमा निधन भएको खगेन्द्र थापा मगर प्रतिष्ठानका अध्यक्ष मिनबहादुर रानाले जानकारी दिए । स्वास्थ्यमा एकाएक समस्या आएपछि बिहीबार १२ बजे अस्पताल भर्ना गरिएका उनलाई शुक्रबार दिउँसो ३ बजे अस्पतालले मृत घोषणा गरेको थियो । रानाका अनुसार थापालाई मुटु, निमोनिया र दमको रोग देखिएको ...

Read More »

Social Media Auto Publish Powered By : XYZScripts.com