Author Archives: Kesharman Bc

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको सेवा शुल्क वृद्धिको बिरोधमा उर्लियो जनलहर

सन्तोष पोखेल

इन्द्रेणी संवाददाता दाङ १९ पौष । साविक राप्तीको एकमात्र सम्पन्न सरकारी  अस्पतालको रुपमा स्थापित तत्कालिन राप्ती उपक्षेत्रीय अस्पताल राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको मातहतमा गए संगै भएको चरम मुल्य वृद्धिको चौतर्फी बिरोध भएको छ । सेवा सुबिधा यथावत अबस्थामै रहेपनि अस्पतालमा हुने बिभिन्न सेवामा ७५ देखि ६ सय प्रतिसत सम्म मुल्य वृद्धि भएपछी सेवाग्राही आन्दोलित भएका हुन् । सुबिधा थप नगरेरै ...

Read More »

मृतक शिक्षक र बिद्यार्थीको सम्झनामा फलफुल वितरण

49161193_379519459287177_1439561797966233600_n

इन्द्रेणी संवाददाता दाङ , १८ पुस । शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयले आफ्ना मृतक शिक्षक र बिद्यार्थीहरुको  सम्झनामा श्री प्राथमिक बिद्यालय कर्जाहीका बिद्यार्थीहरुलाई फलफुल वितरण गरेको छ । गत पौष ६ गते दाङको राम्रीमा गाडी दुर्घटनामा परि ज्यान गुमाएका १९ जना बिद्यार्थी र २ जना शिक्षकहरुको सम्झनामा शिक्षालयकाले आज १३ औं दिनको पुण्यतिथीमा फलफुल वितरण गरेको शिक्षालयका संयोजक केशरमान बुढाथोकीले ...

Read More »

शिक्षामन्त्रीको शोकपत्र लिएर मृतकको घरमा पुगे गौतम

20181229_102807

इन्द्रेणी संवाददाता शिक्षामन्त्रीका प्रमुख सल्लाहकार जीवन गौतम शिक्षामन्त्रीद्वारा हस्ताक्षरित  शोकपत्र लिएर मृतक शिक्षक र बिद्यार्थीहरुको घरमा पुगेका छन्  । शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका बिद्यार्थी तथा शिक्षकहरु प्राक्टिकल कक्षाका लागि सल्यानको कपुरकोट र मुलपानीमा गएर दाङ फर्कदै गर्दा गत पौष ६ गते भएको भयानक गाडी दुर्घटनामा परि ज्यान गुमाएका शिक्षकको घरामै पुगेर सल्लाहकार गौतमले शिक्षामन्त्रीको शोकपत्र अभिभाबकहरुलाई हस्तान्तरण गरेका हुन ...

Read More »

१९ बर्ष मै विधुवा भएकी किशोरीको सुन्नै नसकिने पीडा

sabita bista

७७ बर्षकी सासुलाई कसरी पालु ? २ बर्षकी अबोध बालकलाई कसरी हुर्काउ ? केशरमान बुढाथोकी गत पुस २ गते भूमे गाउँपालिका ६ महत घरभइ घोराही १३ डुम्बर गाउँमा अस्थायी बसोबास गरि प्राध्यापन पेशामा लागेका २८ बर्षीय नरेश ओलीले आफ्नी ७६ बर्षिया बृद्ध आमालाई रुकुम फोन गरे । उनको भनाइ थियो – आमा अब सबितालाई दाङ पठाइदिनुस मैले थप २ वटा ...

Read More »

विधान सभा चुनावमा भाजपा लाई ठूलो झड्का

20181211_182015

काठमाडौँ : भारतका विभिन्न पाँच राज्यमा भएको विधान सभा निर्वाचनमा त्यहाँको सत्तारुढ दल भारतीय जनता पार्टीले नराम्रो झट्का ब्यहोरेको छ । आगामी लोकसभा निर्वाचनको प्राराम्भिक नतिजाका रुपमा हेरिएको यो निर्वाचनमा भारतीय जनता पार्टीले मध्यप्रदेशमा मात्रै झिनो अग्रता बनाएको छ । मध्यप्रदेशमा कांग्रेस अगाडि मतगणनाको सुरुवाती नतिजा अनुसार मध्यप्रदेशको कुल २३० सिटमध्ये कांग्रेसले ११९ सिटमा अग्रता बनाइरहेको छ । यहाँ भाजपाले ९२ सिटसहित ...

Read More »

मेघनाको यस्तो फोटो , जसले ततायो नेपाली बजार …

Meghna2

काठमाडौं, २५ मंसिर । नेपाली मिडियामा मेघना मगर भनेर नचिन्ने शायद कमै होलान् । मोडलिङ र नृत्यमा आफ्नो पौरखले दर्शकको मन जित्न सफल भएकी मगर समुदायमा जन्मेहुर्केकी मेघना मगरले बेलाबेला अति नै हट फोटो सुट दिएर चर्चामा आउने गरेकी छन् । वेल डान्स एकेडेमी स्थापना गरेर नृत्यको विकासमा जुटेकी कलाकार हुन् मेघना । उनको मोडलिङ र कोरियोग्राफी रहेका भिडियोहरू बजारमा ...

Read More »

गजल : रितु खनाल

ritu khanal

बनाई प्रियसी टिपेथ्यौ जुनलाई तिमी राजी भएथ्यौ जान हनिमुनलाई तिमी अलौकिक यो शक्ति अनौठो प्रेमसङ्ग नदाँज भैगो हीरामोती सुनलाई तिमी प्रेमको बगैचा भरी फुल्नलाई यहाँ मान्नु पर्छ हृदयको कानूनलाई तिमी आधा अङ्ग सङ्गै आज मन साटिएको सम्झ एकफेर प्रेमको गुनलाई तिमी आउ डुबौँ प्रेम रसमा बनी एक प्राण मदहोसी भै सुन मनको धुनलाई तिमी

Read More »

निर्मला प्रकरण झनै रहस्यमय बन्दै

nirmala

अपराध अनुसन्धान प्रमाणमुखी हुनुको सट्टा बयानमुखी भएकाले निर्मला प्रकरण झन् जेलिँदै छ । वैज्ञानिक प्रमाणविना बयानकै आधारमा अभियुक्त करार गर्न खोज्दा प्रहरीमाथि चरम अविश्वास पैदा भएको छ । पछिल्लोपटक पक्राउ परेकाहरूले अपराध स्वीकार गरेको प्रहरीको भनाइमा पनि धेरैको अविश्वास छ । पक्राउ परेका प्रदीप रावल र विशाल चौधरीले सोधपुछका क्रममा अपराध स्वीकार गरे पनि प्रहरी ढुक्क हुन सकेको छैन । आफैं ढुक्क हुन नसक्ने ...

Read More »

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान : जहाँ बिरामी उपचार नगरी घर पठाइन्छ

rapti swasthya bigyan pratisthan

केशरमान बुढाथोकी  दाङ , २४ मंसिर । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले कुपोषित बालबालिकाहरुलाई उपचार नगरी घर फिर्ता पठाएको रहस्य खुलेको छ । तत्कालिन राप्ती उपक्षेत्रीय अस्पतालको स्वामित्वमा रहेको पोषण पुनस्स्थापना गृहमा अन्तिम समयमा उपचारगराई रहेका ४ जना बिरामीलाई अब उपचार हुन् नसक्ने भन्दै अस्पतालले घर फिर्ता पठाएको हो । अस्पतालले उपचार नगर्ने भन्दै घर फिर्ता गरेपछि आफ्नो छोरीको ज्यान बचाउन ...

Read More »

फेरि आए सभामुख आफ्नो निर्वाचन क्षेत्रमा ,यस्ता छन कार्यक्रम

इन्द्रेणी संवाददाता दाङ, १९ मंसिर । दाङ क्षेत्र नं २ बाट प्रतिनिधि सभामा बिजयी भइ प्रतिनिधि सभाको सभामुख बनेका सभामुख महरा मतदाता भेटघाटका लागि आफ्नो निर्वाचन क्षेत्रमा आइपुगेका छन । आफू निर्वाचित भइ सभामुख भए यता प्रत्येक महिना दाङ आउने महराले यसपटक विभिन्न औपचारिक तथा अनौपचारिक कार्यक्रममा सहभागी जनाउने छन । यसै क्रममा भोलि मंसिर २० गते सभामुख महराले घोराही ...

Read More »

Social Media Auto Publish Powered By : XYZScripts.com