Author Archives: Kesharman Bc

दाङमा प्रदेश एक्स्पो हुने

pradesh expo

केएल पीडित दाङ । प्रदेशवासीको उत्सवको रुपमा ५ नं. प्रदेश सरकारले फागुन १०, ११ र १२ गते दाङमा प्रदेश एक्स्पो गर्ने भएको छ । सरकारको दोस्रो स्थापना दिवसको अवसरमा आयोजन गर्न लागिएको एक्सो संचालनका लागि प्रदेश सरकारले आन्तरिक मामिला तथा कानून मन्त्री कूलबहादुर केसीको संयोकजकत्वमा ३८ सदस्यीय मूल समारोह समिति र ९ वटा उपसमिति गठन गरी तयारी शुरु गरेको छ ...

Read More »

नेकपाले जनयुद्ध दिवस मनाउने

KP-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जनयुद्ध दिवसको अवसरमा फागुन १ गतेलाई शहिद स्मृति दिवसको रुपमा मनाउने भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको सहमतिका आधारमा तल्लो तहका कमिटीलाई जनयुद्ध दिवसलाई सहिद स्मृति दिवसको रुपमा मनाउन निर्देशन दिइएको हो । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले अध्यक्षद्वयबीचको सहमतिका आधारमा फागुन १ लाई सहिद स्मृति दिवसको रुपमा ...

Read More »

चट्याङ लागेर तीन जनाको मृत्यु

chatyang-300x182

इन्द्रेणी संवाददाता दाङमा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ । शनिबार दिउँसो तिर परेको चट्याङ लागेर दाङ तुलसीपुर ७ का सृष्टि चौधरी र लक्ष्मी आचार्यको उपचारका क्रममा राप्ती लाइफ केयर अस्पतालमा मृत्युु भएको हो । त्यस्तै चट्याङ लागेर घोराही उपमहानगरपालिका ९ हापुरका ८ बर्षिय ताराबहादुर पुरीको उपचारका लागि घोराही लैजाने क्रममा मृत्यु भएको दाङ प्रहरीले जनाएको छ ।

Read More »

गच्छदारको संसद पद निलम्बन

bijaya

इन्द्रेणी संवाददाता संसद सचिवालयले शुक्रबार सूचना प्रकाशित गरी विजयकुमार गच्छदार सांसदबाट निलम्बित भएको जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सांसद गच्छदार विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको सुचना संसदलाई दिएको भन्दै भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ अनुसार गच्छदार सांसदबाट माघ २२ देखि स्वत: निलम्बित भएको संसद सचिवालयको सूचनामा उल्लेख गरिएको छ । भ्रष्टाचार मुद्दा दायर हुनासाथ सांसद पद स्वत: ...

Read More »

समाज रुपान्तरणकाे प्रभावकारी हतियार शिक्षा हाे -शर्मा

jak prashad sharma apar

 देविराम कुसारी माघ २४ । राष्ट्रिय सभाका सदस्य जगप्रशाद शर्माले समाजकाे विकास र रुपान्तरणकाे सवैभन्दा प्रभावकारी हतियार शिक्षा भएकाे वताउनु भएकाे छ । शिक्षा विनाकाे चेतना खिया लागेकाे हतियार जस्तै हुने भन्दै उहाले वदलिदाे जिवनलाई स्थापित गराउनकाे लागि पनि शिक्षाकाे अहम भुमिका हुने वताउनुभयाे । साथै शिक्षामा सबैकाे पहुच पुर्याउन सरकारले कुनै पनि कसर वाकि नराख्ने उहाँले वताउनु भएकाे छ ...

Read More »

थपिदै घोराही महोत्सवमा रौनक

20200130_161958

इन्द्रेणी संवाददाता घोराही । दाङ चेम्बर अफ कमर्सको आयोजनामा “स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार शहरदेखि गाउँसम्म व्यावसाय विस्तार” भन्ने नाराका साथ दाङको घोराहीमा चलिरहेको नेपाल भ्रमण बर्ष २०२० पर्यटन प्रवर्द्धन व्यापारिक एवम कृषि औद्योगिक महोत्सवमा दर्शनको घुइँचो लागिरहेको छ । दश दिन सम्म चल्ने महोत्सव सुरु भएको आज छैठौं दिन हजारौं दर्शकहरुले महोत्सव अवलोकन गरेको द अफ कमर्सका अध्यक्ष श्रीधर महराले ...

Read More »

देश र जनताको लागि जीवन त्याग गर्ने शहीद सम्मानमा ‘शहीद दिवस’

20200130_064503

हुँदैन विहान मिर्मिरेमा तारा झरेर नगए बन्दैन मुलुक दुईचार सपूत मरेर नगए कवि भुपि शेरचनको एक कविताको अंशले हरेक दिन गगनका तारा झरेर अनि सूर्यको प्रकाशको पदार्पण सहित मान्छेले आफ्नो दैनीकि शुरु गरेजस्तै मुलुक बन्नका लागि पनि हरेक ऐतिहासिक कालखण्डमा वीर सपूतहरुको वलिदान चाहिन्छ भन्ने तात्पर्य बुझाँउछ । देश र जनताको अधिकारका लागि जीवन आहुति दिने तिनै शहीदहरुको सम्झनामा आज ...

Read More »

आफ्नै सात बर्षीया छोरी बलात्कार गर्ने बाबू पक्राउ

balatkari-pakrau

इन्द्रेणी अनलाइन आफ्नै सात वर्षीया छोरीलाई करणी गरेको अभियोगमा प्रहरीले कनकाइ  नगरपालिका–१ निवासी एक व्यक्तिलाई पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी छोरीलाई करणी गर्ने ३० वर्षीय बुबालाई पक्राउ गर्दै मङ्गलबार हाडनाता करणी मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार बालिकाकी आमा केही वर्षअघि अर्कैसँग गएपछि बालिका हजुरबुबा र हजुरआमाको संरक्षणमा बस्दै आएकी थिइन् ...

Read More »

अमेरिकाले नेपाललाई भन्यो- “चीन संग सुपुर्दगी सन्धी नगर्नु”

20200129_081002

चीनका राष्ट्रपति सी चिनफिङ गत असोज तेस्रो साता नेपाल भ्रमणमा आउनुभन्दा एक दिनअघि अमेरिकी संसद्को वैदेशिक मामिला समितिले ‘चीनसँग सुपुर्दगी सन्धि नगर्न’ आग्रह गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई सीधा पत्र लेखेको खुलेको छ । अमेरिकी सिनेटर एवं वैदेशिक मामिला समिति सदस्य रबर्ट मेनेनडेजले अक्टोबर ११ (असोज २४) मा ‘चिनियाँ राष्ट्रपतिको आसन्न नेपाल भ्रमणमा चीनसँग सुपुर्दगी सन्धि गर्न नेपाल तत्पर रहेको र ...

Read More »

महोत्सवमा शर्माको धमाका,भोलि ज्योती आउने

20200128_211425

इन्द्रेणी संवाददाता दाङ चेम्बर अफ कमर्सले दाङको घोराहीमा आयोजना गरेको नेपाली लोक गीत क्षेत्रका हस्ती चन्द्र शर्माको बेजोड प्रस्तुतिले दर्शकहरु झुमेका छन । गत माघ १० देखि गते देखि घोराहीमा शुरु भएको ‘नेपाल भ्रमण वर्ष २०२० मा लोकदोहोरी गाएक शर्मा लगायतका कलाकारले आफ्नो प्रस्तुति देखाएका थिएब। पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले व्यापारिक एवं कृषि औद्योगिक महोत्सव–२०७६’ कोमा रौनकता थप्न बुधबार चर्चिच ...

Read More »

Social Media Auto Publish Powered By : XYZScripts.com