Author Archives: Kesharman Bc

लिटिल च्याम्पको उपाधि बालकलाकार पिञ्जुलाई

ranjit budha

कलाकारितामा विशेष रुची भएकी प्रतिभाशाली बालकलाकार पिन्जु मिस्टर एण्ड मिस लिटिल च्याम्पको फाइनल राउण्डमा सर्वोत्कृष्ट भएकी छन् । प्रशुन संगीत विद्यालयले आयोजना गरेको सो प्रतियोगितामा उपाधीका लागि २५ जनाले प्रतिष्पर्धा गरेका थिए । प्रतियोगिताको प्रमुख निर्णायकमा अभिनेत्री कल्पना श्रेष्ठ हुुनुहुन्थ्यो । बालअधिकारबारे सोधिएको प्रश्नमा सही र सटिक जवाफ दिएर पिन्जु विजेता बनेकी हुन् । लिटिल मिस च्याम्पको उपाधी सहित उनले ...

Read More »

कविता : थुक्क म !

20190323_082657

केएल पीडित प्रीय कमरेड ! प्रीय सुदर्शन !! तिमी थुनिएको शहरमा छु तिमी डामिएको शहरमा छु र, चुपचाप चुपचाप हेरिरहेछु अनेक खेल र चलखेलहरु !! हेरिरहेछु अनेक ताल र जालझेलहरु ……………. थुनेर खोरमा तिमीलाई मेरा नायकहरु सिसमहलमा दिपावली गरिरहेछन् चियर्स गरिरहेछन् ! ………… जुनदिन मेरै अघिल्तिरबाट घिसार्दै घिसार्दै तिमीलाई नख्खु पुर्‍याए मेरा कमाण्डरहरुले प्रीय कमरेड ! प्रीय सुदर्शन ! विचलित ...

Read More »

सतप्रतिशत जनतालाई शुद्ध खानेपानी पुर्याउने सरकारको योजना छ मन्त्री – मगर

20190606_124518

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय घोराही  दाङको आयोजना तथा जिल्ला खानेपानी सञ्जाल दाङको सहआयोजनामा तुलसीपुरमा भएको खानेपानी सञ्चालन तथा सुरक्षा योजना सम्बन्धी दुईदिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै खानेपानी मन्त्री बिना मगरले शतप्रतिशत जनसंख्यालाई आधारभूत स्तरको खानेपानी सेवा पुराउन सरकार योजना बनाएर अघि बढिरहेको बताएकी छन् । सन् २०३० सम्ममा जनतालाई प्रशोधित स्वच्छ खानेपानीको सेवा पुराउने योजनामा मन्त्रालय प्रतिबद्ध रहेको बताइन् ...

Read More »

दुर्घटनामा परि नर्सको निधन

2006531546kabita_nurse

कोशी राजमार्गअन्तर्गत धरान–इटहरी सडक खण्डको  विश्वकर्मा मन्दिर नजिक गए राति ट्रकसँग स्कुटी ठोक्किँदा स्कुटी चालकको मृत्यु भएको छ। धनकुटा महालक्ष्मी नगरपालिका मारेकटहरे घर भए भई हाल धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत नर्स कविता तुम्बाको मृत्यु भएको हो । उनको प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठान प्रहरी पोष्टले जनाएको छ। इटहरीबाट धरानतर्फ आउँदै गरेकी राईले चलाएको को२६प ५८१ नं ...

Read More »

प्रचण्ड भन्छन् -“पाँच बर्ष नै सरकार ओलीले चलाउनुहुन्छ”

20190601_174327

काठमाडौं,१८ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकीकरण ताका भएको गोप्य सहमतिलाई मिडियाले फरक ढङ्गले व्याख्या गरिदिएको भन्दैं गुनासो व्यक्त गर्नुभएको छ । सुनसरी क्षेत्र नं–१ का कार्यकता प्रशिक्षण तथा भेटघाट कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले सहमति जे भए पनि सहमतिमै केपी ओली नै पाँच वर्षसम्म सरकार चलाउन सक्नुहुने बताउनुभयो । “हामी निरन्तर संवादमा छौं ...

Read More »

युद्ध पत्रकारिताभित्रको जीवनमा पुग्दा

3

अजयदीप शर्मा इतिहासका पाना पल्टाउँदा कुनै समय थियो । मत्युपनि सामान्य घटना लाग्थ्यों । आज नपत्याउँदा जस्ताबन्न गएकाछन यर्थाथताका ती कथा खेलहरु । म जनयुद्धमा पूर्ण सर्मपित युद्ध पत्रकार हुँ । म पत्रकारितामा हातहाल्दा १८ बर्षको थिए । समाजमा भएको विभेद् र असमानताका विरुद्ध जाग्नुपर्छ भन्ने चेत निर्माण गरिसकेको थिए । क्याम्पस पढ्दाको विद्यार्थी । विद्यार्थी संगठनमा जोडिदै म जनयुद्धको ...

Read More »

प्रिय रुन्टिगडी !

kesharman-bc

केएम निष्ठुरी ए प्रिय रुन्टिगडी ! मलाई अझैं झस्काइ रहन्छ तिम्रो यादले । जहाँ तिम्रो तस्वीर हृदयमा अमिट छाप बनेर बसेकोछ । तिम्रो शिरबाटै देखिने सेताम्य हिराको शिरवन्दीले म लठ्ठिएको याद अझैं ताजै छ । तिम्रो ! बक्षस्थल ढपक्क ढाकेको गुराँसको त कुरै नगरौं । त्यो सुन्दरता ! त्यो कोमलता ! त्यो सुशीलता ! अनि तिम्रो पाउका घाँगर जहाँ पदचाप ...

Read More »

पाँचथर नरसंहार : चार दिन अघि नुनमा सिसा मिसाएर हत्या प्रयास

atmahatya

पाँचथर र पाँचथरमा २ परिवारको ९ जनाको हत्या भएको छ । घटना स्थल सदरमुकाम फिदिमबाट– ६२ किलोमिटरको दुरीमा पर्छ । घाइते बालिकालाई उपचारका लागि दमक लगिएको प्रहरीले जनाएको छ । संघीय र प्रदेशबाट अनुसन्धान टोली आइरहेकाले पाँचथरका प्रहरी निरिक्षक अनिल कुमार पौडेलले बताउनु भयो । बमबहादर र धनराजको घर करिव ३० मिनेको पैदल दुरीमा पर्छ । घटनामा भागेर बाँच्न सफल ...

Read More »

कृष्णसेनलाई देशकै नमुना शिक्षालय बनाउने उद्देश्य छ

yadav subedi

देशमा शैक्षिक बेरोजगारीको अन्त्य गरि आम युवा बिद्यार्थीहरुलाई स्वरोजगार गराउने लक्ष्य राखी देशभर आफ्ना आंगिक शिक्षालयहरु बिस्तार गरिरहेको प्राबिधिक शिक्षा तथा ब्याबसायिक तालिम परिषदले बिभिन्न सरकारी बिद्यालयलाई विभिन्न विषयका कक्षा संचालन गर्न अनुमति दिएर ,साझेदारी रुपमा शिक्षालय संचालन गरेर र निजि क्षेत्रलाई विभिन्न विषयका कक्षाहरु संचालनका लागि अनुमति दिएर पनि नेपालमा शैक्षिक बेरोजगारी हटाएर गरिव तथा बिपन्न बर्गका आम बिद्यार्थीहरुलाई ...

Read More »

अखिल क्रान्तिकारी अध्यक्ष तामाङ भन्छन -“पार्टीले मलाई अन्याय गर्‍यो “

20190516_204332

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको बैठकले जनवर्गीय संगठनको एकता टुङ्ग्याएपछि विद्यार्थी संगठनको सह संयोजकको जिम्मेवारी पाएका रञ्जित तामाङले आफूमाथि अन्याय भएको बताएका छन् । माओवादी निकट तत्कालीन अखिल क्रान्तिकारीका अध्यक्ष तामाङले विधि, पद्दती र नियम मिचेर एकता गरिएको भन्दै आपत्ति जनाए । पहिलो पटक निर्वाचनबाट अखिल क्रान्तिकारी अध्यक्ष भएको उल्लेख गर्दै तामाङले एकतामा न्याय हुन नसकेको बताए । ‘विद्यार्थी एकता ...

Read More »

Social Media Auto Publish Powered By : XYZScripts.com