सल्यान, २३ साउन
वस्ती विकासका कारण सल्यानमा झण्डै एक हजार हेक्टर जमिन मासिएको छ । जिल्लाका विभिन्न स् थानमा अव्यवस् िथतढंगले बजार को विकास हुँदै जाँदा खे तीयो ग्य जमिन मासिदै गएको हो । अव्यवस् िथत र अनाधिकृत वस् ती तथा बजार विस् तार हुँदा नौ सय ९८ हे क्टर क्षे त्रफलको जमिन अनाधिकृतरुपमा वस् ती तथा घर घडे र ीमा परि णत भएको जिल्ला कृषि विकास कार्यालय सल्यानले जनाएको छ । 
श्रीनगर , सल्लीबजार , ढो र पिपल, त्रिवे णीलगायतका स् थानको खे तीयो ग्य जमिन शहर ीकर णका कार ण मासिदै गएको जिल्ला कृषि विकास कार्यालय सल्यानका यो जना शाखाका प्रमुख पृथ्वीर ाज लामिछाने ले जानकार ी दिनुभयो ।
जनसंख्याको चाप बढ्दै जानु, परि श्रम कम गर्नु, विलासी जीवनतिर अग्रसर हुनुजस् ता विभिन्न कार ण मानिसहरु खो लाका छे उछाउमा आएर बस् ती बस् दै आइर हे को र जसका कार ण दिनप्रतिदिन खे तीयो ग्य जमिन मासिदै गइर हे को लामिछाने को भनाइ छ । अनाधिकृत वस् ती विस् तार तथा बढ्दो शहर ीकर णलाई व्यवस् िथत गर्न नसक्ने हो भने के ही वर्षमा खे तीयो ग्य जमिनको अभाव हुने र उत्पादनमा पर निर्भर ता बढ्ने उहाँको भनाइ छ ।।











