काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
कार्कीलाई आज विहान संसदीय सुनुवाई समितिले सो पदका लागि सफारिस गरेको थियो । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानन्यायाधीश कार्कीले शपथ लिएका थिए ।