इन्द्रेणी संवाददाता
दाङ, २९ माघ । पूर्वी रुकुम प्रदेश सभा क्षेत्र नं. २ का नेकपा माओवादी केन्द्रका तर्फवाट विजयी पूर्णवहादुर घर्ती मगरको पारिवारिक तथा राजनीतिक विवरण यस्तो छः-

20180212_084435नाम : पूर्णबहादुर घर्ती मगर (आयाम)
ठेगाना : साविक चुनवाङ –६ लाखरपेदिचौर ९भूमे गाउँपालिका वडा नं। ९ ० रुकुम
जन्म मिति : २०२४ असार २९ गते
वुवा : विरबहादुर घर्ती
आमा : जयकली घर्ती
श्रीमति : सीता आचार्य
छोरी : लिचुन घर्ति मगर
दिदीहरु : आशिका बुढा र लालकुमारी घर्ती

राजनीतिक जीवन :
 २०३७ सालमा अनेरास्ववियुको सदस्यता प्राप्त
 २०४१ सालमा तत्कालिन मशालको पार्टी सदस्यता प्राप्त
 २०४६ सालमा अनेरास्ववियु रुकुमको जिल्ला अध्यक्ष एवं पूर्णकालिन सदस्य
 २०४८ सालमा नेकपा एकता केन्द्र जिल्ला उपसमिति रुकुमको पहिलोसम्मेलनवाट जिल्ला समितिमा निर्वाचित र एकता महाधिवेशन

प्रतिनिधी
 २०४७ देखि २०५१ सम्म सिस्ने सांस्कृतिक समूह रुकुमको संयोजक
 २०५३ देखि २०५६ सम्म नेकपा माओवादी रुकुमको जिल्ला सेक्रेटरी
 २०५७ मा सम्पन्न दोश्रो राष्ट्रिय सम्मेलनवाट नेकपा माओवादीको केन्द्रिय सदस्य
 २०५७ देखि २०५८ सम्म म्याग्दी, वाग्लुङ र रुकुमको इन्चार्ज तथा केन्द्रिय सदस्य
 २०५७ मंसिर २९ गते जिल्ला जनसरकार रुकुमको प्रमुखमा निर्वाचित ९पौष ७ मा घोषणा० तथा केन्द्रिय सदस्य
 २०५८ देखि २०५९ सम्म भेरी कर्णाली क्षेत्र अन्तर्गत डोल्पा, जाजरकोट र सुर्खेतको इन्चार्ज तथा केन्द्रिय सदस्य
 २०६० सालमा सामना सांस्कृतिक परिवारको संयोजक, केन्द्रिय श्रव्यदृश्य विभाग प्रमुख तथा नेकपा माओवादी केन्द्रिय सदस्य
 २०६२ देखि २०६४ सम्म नेकपा माओवादी रुकुम जिल्ला इन्चार्ज
 २०६४ सालमा नेपाल टेलिभिजनको अध्यक्ष
 २०६५ देखि २०६७ सम्म एनेकपा माओवादी मगरात राज्य सेक्रेटरी तथा केन्द्रिय सदस्य
 २०६८ देखि २०७० सम्म नेकपा क्रान्तिकारी माओवादीको थारुवान राज्य इन्चार्ज तथा केन्द्रिय सदस्य
 २०७१ देखि २०७२ सम्म नेकपा क्रान्तिकारी माओवादीको पश्चिम मगराज इन्चार्ज तथा पोलिटव्युरो सदस्य
 नेकपा माओवादी केन्द्र ५ नं। प्रदेश संयोजक तथा केन्द्रिय सचिवालय सदस्य
 २०७१ देखि २०७३ सम्म

जेल जीवन : पञ्चायत विरोधी आन्दोलनको क्रममा २०४५ पौष २७ गते रोल्पा लिवाङमा प्रहरीद्धारा गिरफ्तार परि चरम यातनाका साथ ५२ दिन हिरासत
अन्य :
 २०४७ देखि २०५२ सम्म केन्द्रिय सांस्कृतिक टोली सामनामा परिवारमा र जनसांस्कृतिक संघको केन्द्रिय नेतृत्वमा रहि विशेषत राप्तीमा सांस्कृतिक अभियानको नेतृत्वदायी भूमीका निर्वाह
 तत्कालिन सरकारवाट रोल्पामा रोमियो अप्रेसनको क्रममा “ढल्दैन त्यो वन्दुगले …………”, जनयुद्धको क्रममा “एकै रातमा धर्ति हल्लियो………….”, “यात्रा हाम्रो लामो छ……….” , “कस्ले भन्छ क्रान्ति यहाँ सफल हुँदैन……..” लगाएत दर्जनौ चर्चित गीतसंगितहरुको रचना र स्वरहरु रहेको