लहान, ३ पुस । अख्तियारको टोलीले इन्जिनियर यादव जिल्ला प्राविधिक कार्यालय सिरहाका इन्जिनियर रामबहादुर यादव ८ हजार घुससहित पक्राउ गरेको छ ।
कन्सट्रकसन कम्पनी दर्ताका गर्न जिल्ला प्राविधिक कार्यालय सिरहाबाट सिफारिस दिन यादवले घुस माग गरेको खुल्न आएको छ । इटहरीबाट खटिएको अख्तियारको टोलीले सेवाग्राहीसंग लहान स्थित महाबिर होटेलमा घुस लिदै गर्दा पक्राउ गरेको हो ।










