इन्द्रेणी संवाददाता
दाङ, २४, जेठ
हर ाएका सबै  मानिसहरु लामो  समयसम्म पनि नभे टिने  गर े को  एक तथ्यांकले  दे खाएको  छ । र ाप्तीका दाङ, सल्यान, रुकुम, र ो ल्पा र  प्युठान जिल्लाको  तथ्यांक हे र्दा हर ाएका मानिसहरु मध्ये  ७५ प्रतिशत नभे टिने  गर े े को  पाइएको  छ ।feature

र ाप्ती अञ्चल प्रहर ी कार्यालय तुलसीपुर  दाङले  संकलन गर े को  तथ्यांकमा हर ाएका मानिस मध्ये धेरै कम मात्र भे टिने  गर े े को  उल्लेख छ ।

जिल्लामा प्रहर ीहरुलाई आएको  उजुर ी र  निवे दनको  आधार मा तयार  पारि एको  चार  वर्षको  तथ्यांकमा यस् तो  दे खिएको  हो । आर्थिक वर्ष २०६९÷०७० दे खि ०७२÷०७३ को  हालसम्ममा र ाप्तीका पाँच जिल्लामा १ हजार ५ सय १८ जना हर ाएका छन् । तर हर ाएकामध्ये ४  सय १६ जना मात्र भे टिएका छन । अञ्चल प्रहर ी कार्यालयका अनुसार  र ाप्तीमा २०६९÷०७० मा ३ सय ३७ जना, २०७०÷०७१ मा ४  सय १३ जना, २०७१÷०७२ मा ४  सय ९जना र  २०७२÷७३ को  हालसम्म तीन सय ५९ जना हर ाएका छन ।

यो  अवधिमा सबै भन्दा बढी रुकुम जिल्लामा ४  सय ३७ जना हर ाएका छन् भने  हर ाएकामध्ये  एक सय २९ जना भे टिएका छन । दाङमा ४  सय २८ जना हर ाएका छन् भने  ९२ जना भे टिएका छन । र ो ल्पामा २ सय ५७ जना यो  अवधिमा हर ाएका छन् भने ७१ जना फे ला पर े का छन । सल्यानमा २ सय ३ जना हर ाएका छन् भने  ८४ जना फे ला पर े का छन् ।

प्युठानमा एक सय ९३ जना हर ाएको  तथ्यांक प्रहर ीसँग छ भने  ४१ जना फे लापर े को  सूचना पनि प्रहर ीसँग र हे को  अञ्चल प्रहर ी कार्यालय र ाप्तीले  जनाएको  छ । चार  वर्षको  अवधिमा हर ाउने हरु कमै  मात्र भे टिएको  तथ्यांकले  दे खाउँछ । हर ाएकामध्ये केहि घर  फर्किदासमे त फर्किएको  सूचना नआउँदा र  कति हर ाएको  हर ायै  हुँदा पनि भे टिने को  संख्या कम दे खिएको  अञ्चल प्रहर ी प्रमुख प्रे म चन्दले  जानकार ी दिनुभयो ।।