इन्द्रेणी संवाददाता
लमही, २४ जे ठ
सतबरि या–२ वनघुस्रीस्थित कर्री सामुदायिक वन क्षे त्रभित्र अबै धरुपमा काँचा रुख काट्ने दुईजना पक्राउ पर े का छन् भने दुईजना फर ार भएका छन् ।सतवरि या–१ हस् नापुर का मिठु चौध र ी र जो गीनाथ चौ धर ीलाई सशस् त्र प्रहर ी सीमा सुर क्षा कार्यालय लमहीले पक्राउ गर ी जिल्ला वन कार्यालय दाङलाई बुझाएको छ ।
रुख काट्ने मुख्य व्यक्ति वनघुस्री खुटी बस् ने हरि गिर ी र हुर्मत गिर ी भने फर ार र हे का छन् । कर ीव दुई वर्षदे खि उक्त वनको उपभो क्ता समूह निष्क्रिय भएपछि वनभित्र काँचा रुख काटे र बिक्री गनेर् हरुको चलखे ल बढे पछि सशस् त्र प्रहर ी कार्यालयका सई बलबहादुर खड्काको कमाण्डमा गएको टो लीले उक्त घटनामा संलग्न दुईजनालाई पक्राउ गर े को हो ।
घटनाका मुख्य दो षी भने फर ार भएको स् थानीयले बताएका छन् । वन अतिक्रमण गर ी घर बनाउने उद्दे श्यले वनभित्रका रुखका बो क्रा ताछे र रुख सुकाउने र काट्ने काम दुई वर्षदे खि चल्दै आए पनि वन कर्मचार ी मौ न र हे को स् थानीय उपभो क्ताले गुनासो गरेका छन् ।।
