नेकापा ( माओवादी केन्द्र ) ले बजेट भाषणमा एमालेले नीतिगत भ्रष्टचार गरेको ठहर गएको छ । प्रेत्यक प्रदेशमा एक एक औधोगिक क्षेत्र बनाउने सहमति भएपनि प्रधानमन्त्री केपी ओली को गृह जिल्ला झापा र अर्थमन्त्री विष्णु पौडेलको गृहजिल्ला बुटवल लाइ औधोगिक क्षेत्र बनाउने भनेर बजेट भाषणमै तोक्नु नीतिगत भ्रष्टचार भएको ठहर नेकापा ( माओवादी केन्द्र ) ले गरेको छ।
