दाङ, १३ पुस । दाङमा दुई वटा उपमहानगरपालिका बन्ने भएका छन् । स्थानीय तह संख्या र सीमा निर्धारण गर्नका लागि बनेको आयोगले दाङमा दश इकाइसहति दुई नगरपालिका हुने निश्चित गरेको हो ।
आयोगका अनुसार घोराही र तुलसीपुर गरी दुई उपमहानगपालिका बन्ने भएका हुन् । आयोगले मुलुकभर सात सय १६ स्थानीय तह हुने टुंगो लगाएको छ । दश महिनाको मे हनतपछि आयो गले गाउँपालिका, नगर पालिका, उपमहानगर पालिका र महानगर पालिका गरी सात सय १६ स्थानीय तहको खाका तयार पारे को हो । आयोगको प्रतिवे दनमा चार वटा शहर महानगरपालिका हुने छन् ।
काठमाडौ , ललितपुर , पो खरा र भर तपुर महानगर बन्ने छन् । अहिले काठमाडौ मुलुकको एक्लो महानगर पालिका हो । ललितपुर , पो खरा र भर तपुर अहिले उपमहानगर पालिका छन् ।
यस् तै दे शभर मा अब १२ वटा उपमहानगर पालिका बन्ने आयोगको प्रतिवेदनमा उल्लेख छ । सुनसरीमा दुई उपमहानगरपालिका, कै लाली, बाँके , रुपन्दे ही, मकवानपुर , धनुषा, पर्सा, बारा र मो र ङमा एक÷एकवटा उपमहानगर पालिका हुन छन् ।
आयो गको प्रतिवे दनअनुसार अब दुई सय ४५ नगर पालिका र चार सय ५५ गाउँपालिका हुने छन् भने सात सय १६ स् थानीय तहमा जम्मा छ हजार पाँच सय वडा हुने छन् ।
