मिलन पोख्रेल
लक्ष्मीपुर , ६ जेठ ।
दाङको लक्ष्मीपुर –९ मा खाने पानीको हाहाकार भएको छ । खाने पानी आयो जना सञ्चालन भएको १० वर्ष नबित्दै भौ तिक संर चना भत्किएका कार ण लक्ष्मीपुर –९ को फुल्ले डाँडा र सिंगारु टो लका एक सय सात घर धुर ीमा खाने पानीको समस्या भएको हो । गाउँमा खाने पानीको समस्या हुँदा स् थानीयहरु १३ वर्षदे खि खो लाको पानी पिँउदै आएका छन ।
२०५० सालमा ने वा संस् थाको १६ लाख रुपै याँ सहयो ग र स् थानीयको श्रमदानमा निर्माण भएको ३० हजार लिटर क्षमताको ट्यांकीमार्फत गाउँमा खाने पानी वितर ण गरि ए पनि वर्षातको समयमा पानीको मुहान कटान भई ड्याम भत्किएका कार ण खाने पानी सुविधाबाट बञ्चित भएको स् थानीयको भनाइ छ ।
‘धार ाबाट पानी आउँदा सहज भएको थियो ’– ७० वर्षीया के शर ा घर्ती मगर ले भन्नुभयो – ‘अब त पानी खान नपाएर ै मनेर् भइयो ।’ गाउँमा र हे का ११ वटा धार ाबाट पानी आउन छो डे पछि तीन किलो मिटर टाढा अमार े खो लामा जरुवा (खाडल) बनाई कचौ र ाको सहायतले पानी संकलन गर े र पिउने गर े को उहाँले वताउनुभयो । वर्षातको समयमा पानी दूषित हुने भएकाले आउँ, बान्ता, झाडापखाला, टाइफाइड, रुघाखो कीजस् ता र ो गको संक्रमण दे खिने गर ेको छ ।
गाउँमा खाने पानीको अन्य कुनै वै कल्पिक व्यवस् था नहुँदा महिलाहरुलाई एउटै जरुवामा घण्टौ ंसम्म लाइनमा बस् नुपनेर् भएपछि घर को काममा समस् या हुने गर े को छ । वस् ती उचाइमा भएका कार ण फुल्ले डाँडा र सिंगारु टो लमा ४०–५० हात गहिर ाइमा कुवा खन्दासमे त पानी निस्कन छाडेको छ ।।
