मनिषा श्रे ष्ठ
र ो ल्पा, ४ जेठ
थबाङका महिलाहरु पाठे घर  सम्बन्धी समस् याले  ग्रसित हुने  गर े को  पाइएको  छ । त्यहाँका महिलाहरुमा पाठे घर  खस् ने , तल्लो  पे ट दुख्ने , से तापानी बग्ने  जस् ता र ो गहरु बढी पाइएको  एकीकृत घुम्ती शिविर मा सहभागी चिकित्सकले  बताएका छन ।thabang ka mahila

शिविर मा ने पाली से नाको  संयुक्त स् वास् थ्य घुम्ती शिविर मार्फत महिलासम्बन्धी र ो गको  जाँच तथा उपचार  गरि र हनुभएकी क्याप्टे न डा. नवर त्न विष्टले  पहिलो  ५० बढी महिलाहरुको  स् वास् थ्य जाँच गर े को  र  तीमध्ये  धे र ै जसो मा पाठे घर को  समस् या दे खिएको  बताउनुभयो  ।

घर मै  प्रसूति हुने  र  धे र ै  बच्चा जन्माउने  कार णले  महिलाहरु बढी यसखाले  समस् याको  शिकार  बने को  क्याप्टे न डा. बिष्टले  बताउनुभयो  ।thabang-rolpa

‘धे र ै ले  घर मै  बच्चा जन्मदाखे रि  खसे को  पाठे घर  आफै ले  भित्र र ाख्ने  को सिस गर्दा झन बढी जो खिम बढे को  पाइयो ’– डा. विष्टले  थप्नुभयो – ‘अकोर्  यहाँको  समस् या बच्चा धे र ै  पाउने  गर े को  पाइएको  छ, यसले  पाठे घर  खस् ने  सम्भावनालाई धे र े  बढावा दिन्छ ।’

ब्यक्तिगत तथा वातावर णीय सर सफाइको  कमी, संक्रमण तथा श्रीमान्बाट पनि यस् ता र ो गहरु महिलामा लाग्ने  बिष्टले  बताउनुभयो  । त्यस् तै  थबाङमा बृद्धावस् थाका नागरि क हड्डी र  ढाडको  दुखाईबाट पीडित हुने  गर े का छन् । जिल्ला स् वास् थ्य कार्यालय र ो ल्पाका डा. ते जे न्द्र साउदले  बृद्धावस् थामा प्रवे श गर े का अधिकांश नागरि कमा ढाड, हाडजो र्नी दुख्ने  समस् या पाइएको  बताउनुभयो  ।

डा. साउदका अनुसार  एकीकृत घुम्ती शिविर को  क्रममा थबाङबासीमा निमो निया, स् वासप्रस् वास र  खो कीको  समस् या बढी पाइएको  छ ।सदर मुकामस् िथत जिल्ला अस् पतालबाट २७ को ष टाढा र हे का थबाङीले  घुम्ती शिविर बाट स् वास् थ्य, नागरि कता, अपांगता परि चयपत्रलगायतका बिभिन्न से वा लिएका छन् । थबाङको  ६ नं. वडामा जार ी