
आफ्नै बिरानो काठमाडौंमा
म नयाँ अचानो काठमाडौंमा ।
दाल तरकारी माथी माथि छन्
महगो मानो काठमाडौंमा।
सहर सुन्दैन वस्ती बोल्दैन
सारसौंदो कानो काठमाडौंमा।
रहर भिजेको भाइ सडकमा
दाजु ओभानो काठमाडौंमा
२०७३ / ६ / ८ मोरङ

आफ्नै बिरानो काठमाडौंमा
म नयाँ अचानो काठमाडौंमा ।
दाल तरकारी माथी माथि छन्
महगो मानो काठमाडौंमा।
सहर सुन्दैन वस्ती बोल्दैन
सारसौंदो कानो काठमाडौंमा।
रहर भिजेको भाइ सडकमा
दाजु ओभानो काठमाडौंमा
२०७३ / ६ / ८ मोरङ