हेमन्त केसी
जाजर को ट, २२ भदौ ।
जाजरकोटको दुर्गम गाउँमा उपचार अभावले एक हप्तामा तीन सुत्के र ीको मृत्यु भएको छ । जिल्लाका झार्पा, र ग्दा र दह गाविसका सुत्केर ीको उपचार नपाउँदा मृत्यु भएको हो । मृत्यु हुने हरु सडक सञ्जाल र स् वास् थ्य संस् थाको पहुँच नभएको वस् तीका हुन । जिल्लाका अधिकांश वस् ती स् वास् थ्य संस् थाको पहुँचभन्दा निकै टाढा भएका कार ण उपचार को अभावमा धे र ै शिशु र आमाको मृत्यु हुने गर े को छ । स् वास् थ्य संस् था टाढा भएकै कार ण नियमित गर्भ पर ीक्षण गर्न नसकिएको दुर्गम क्षे त्रका महिला बताउँछन् । यहाँका अधिकांश दुर्गम गाउँमा सञ्चार माध्यमको पहुँच पनि नभएको अवस् था छ । फो न गर्नका लागि घन्टौ ं हिँड्नुपनेर् बाध्यता छ ।
बिहानै हिँड्दा बे लुका मात्र स् वास् थ्य संस् था पुग्ने अवस् था छ । स् वास् थ्य संस् था पुगे पनि औ षधि नपाउँदा स् थानीय औ षधि पसलकै भर पर्दा निकै तनाव हुने गर े को र ग्दा ध्यार गाउँका शे र बहादुर ध्यार ले बताउनुभयो । गम्भीर बिर ामीलाई पर्याप्त स् ट्रे चर नहुँदा निगालाबाट निर्माण गरि एको डो को काटे र त्यसै मा बो की घन्टौ ं लगाएर स् वास् थ्य संस् थामा लानुपनेर् बाध्यता र हे को ध्यार ले बताउनुभयो ।
दुर्गम गाउँमा सञ्चार माध्यमको पहुँच नहुँदा कुन कार्यक्रम कति बे ला हुन्छ के ही थाहा नहुने गर े को दहका हिमाल घर्तीले बताउनुभयो । गर्भवती भए पनि नियमितरुपमा गर्भ जाँच नै नगनेर् गर े को पाइएको छ । गर्भवतीले चार पटकसम्म गर्भ जाँच गर ाउनुपर्छ । यसबीचमा नियमितरुपमा आवश्यक पनेर् फलफूल, गे डागुडी अनि आयो डिनयुक्त नून प्रयो ग गर्नुपनेर् भए पनि यी गरि बीका कार ण उपभो ग गर्न नपाइएको महिलाहरु बताउँछन ।
‘बिहानबे लुका पे टभरि खाना पाए त कति खुशी हुने थियौ ं, कहाँको पौ ष्टिक तत्व ?’– झार्पा– ५ की सुमित्रा बुढाले प्रश्न गर्नुभयो । जिल्लाका दुर्गम गाविसमा सात महिनाभन्दा बढी खाद्यान्न अभाव हुन्छ । पुरुष कमाइ गर्न भार त लाग्नुपनेर् र महिला तथा बालबालिका मात्र घर मा बस् दा सबै भएभर को काम र छिमे कीको सहयो ग सबै गर्नुपनेर् भएकाले सो चे को कुर ा कहिल्यै पूर ा नभएको दुर्गम क्षे त्रका महिला बताउँछन् ।
गर्भवतीले निस्शुल्क आइर न चक्की सर कार ी स् वास् थ्य संस् थामा कहिल्यै पाउँदै नन् र त्यहाँ हुन्छ भन्ने पनि थाहा नभएको नायकबाडा धुमाकी कालिका चलाउने ले बताउनुभयो । ‘शर ीर मा एक जो र नयाँ कपडा लगाउन पाए त कति खुशी हुने यहाँका महिलालाई माछा, मासु खानका लागि ठूला चाडपर्वकै मुख ताक्नुपनेर् अवस् था छ’– भगवती गाविस फम्दाकी डिल्लीमाया ने पालीले दुस्खे सो व्यक्त गर्नुभयो ।
दुर्गमका स् वास् थ्य संस् थामा नियमित औ षधि पनि नहुँदा स् थानीयबासीले सर कार ी स् वास् थ्य संस् थाभन्दा निजी मे डिकलको भर पर्नुपनेर् बाध्यता र हे को खगे नको ट– ५ का र ामप्रसाद खत्रीले आक्रो श पो ख्नुभयो । उहाँले भन्नुभयो – ‘हामी बसे को ठाउँबाट स् वास् थ्य चौ कीमा जान र आउन मात्र छ घण्टाभन्दा बढी हिँड्नुपर्छ, कसर ी उपचार सम्भव छ, त्यसै ले हामी नजिकै को औ षधि पसलमा गएर भए पनि महंगो से वा सुविधा लिन बाध्य भएका छौ ं ।’
दुर्गम गाउँमा अहिले पनि दे वीदे वता रि साउने डर ले सुत्के र ीलाई नौ दिनसम्म गाईभंै सीका गो ठमा र ाख्ने चलनले सुत्के र ी र नवजात शिशुको अवस् था नाजुक बन्ने गर े को छ । सुत्के र ीलाई दही, दूध, घिउ दिएमा दे वीदे वता रि साउने भन्दै नौ दिनसम्म नदिने र कसै ले पनि सुत्के र ीलाई नछुने भएका कार ण अधिकांश सुत्के र ीको अकालमै ज्यान जाने गर े को छ ।।











