bala

आज ५७ औं राष्ट्रिय बाल दिवस मनाइँदै

काठमाडौं, २९ भदौ । आज ५७ औं राष्ट्रिय बाल दिवस मनाइँदैछ । सामान्य अवस्था वा कोभिड महामारी ः बालअधिकारको संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागिएको हो ।

balaनेपालले बालअधिकारसम्बन्धी महासन्धि १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिता जस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिबद्धता प्रकट गरेको थियो । सोही दिनलाई हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com