IMG-5334

लागुऔषध मुद्दाका फरार दोषी पक्राउ

इन्द्रेणी संवाददाता
दाङ, २२ भदौ । दाङ प्रहरीले लागुऔषध मुद्दाका फरार दोषीलाई पक्राउ गरेको छ । सर्वाेचले २०७४ मंसिर १९ गते ३ वर्ष ९ महिना ३ दिन कैद फैसला सुनाएका दोषीलाई पक्राउ गरिएको हो ।

IMG-5334पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका ८ दुधेना बस्ने ४२ वर्षका छविकुमार केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । पक्राउ पछि उनलाई दाङ जिल्ला अदालतमा बुझाइएको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com