236253424_4895536800461080_3366131952456148800_n_u5qk4X8ZQr

रहेनन् वरिष्ठ हाँस्य कलाकार शम्भुराज थापा

इन्द्रेणी संवाददाता 

काठमाडौं । कोरोना संक्रमणका कारण वरिष्ठ हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को निधन भएको छ । कलाकार थापाको  शनिबार विहान ४ः४० बजे पाटन अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

दुई साताअघि कोरोना सक्रमित भएपछि थापालाई  पाटन अस्पताल भर्ना गरिएको थियो । थापाले टेलिफिल्म हल्का रमाइलो , गोलमाल, भद्रगोल, मह सन्चार, मेरीबास्सैमा अभिनय गरेका थिए ।

About Kesharman Bc

Social Media Auto Publish Powered By : XYZScripts.com