udhyog banijya sangh

उद्योग वाणिज्य संघको पहलमा व्यावसायिलाई खोप

कपिल बुढाथोकी  

दाङ, ४ भदौ । दाङ जिल्ला उद्योग बाणिज्य संघको अग्रसरतामा २ हजार ७ सय बढी व्यावसायिलाई कोरोना बिरुद्धको खोप दिइएको छ ।

दाङ जिल्ला उद्योग वाणिज्य संघले विभिन्न क्षेत्र संगको समन्वयमा २ हजार ७ सय बढी उद्योगी व्यवसायिहरुलार्य कोभिड विरुद्धको खोप लगाएको जनाएको छ ।

दाङ जिल्ला उद्योग वाणिज्य संघको पहलमा हालसम्म २ हजार ७ सय बढिलाई कोरोना विरुद्धको खोप लगाएको दाङ जिल्ला उद्योग वाणिज्य संघका महासचिव महेन्द्र बुढाथोकीले जानकारी दिए ।

आम नागरिकहरुलाई दैनिक उपभोग्य तथा अत्यावश्यक सामग्री आपुर्ती गर्ने फ्रन्टलाइनर व्यावसायिहरुलाई कोरोना विरुद्धको खोप अत्यावश्यक भएकाले आफुहरुले खोप लगाउन पहल गरेको महासचिव बुढाथोकीको भनाइ रहेको छ ।

About Kesharman Bc

Social Media Auto Publish Powered By : XYZScripts.com