moust

माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सुरू

इन्द्रेणी संवाददाता

काठमाडौं, ६ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक सुरू भएको छ।

moustबैठक बुधबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरू भएको हो। बैठकमा प्रभावकारी सरकार सञ्चालन, मन्त्रिपरिषद् विस्तार र पार्टीको संगठनात्मक विषयमा छलफल हुनेछ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार सञ्चालनका लागि साझा कार्यक्रम बनाउनुपर्ने प्रस्ताव अघि सार्दै आएका छन् । त्यसबारे समेत माओवादी केन्द्रको बैठकमा छलफल हुने बताइएको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com