drawning-in-water-765x510

सिँचाइ बाँधमा डुब्दा एक जना बेपत्ता

दाङ, ६ साउन । दाङमा सिँचाइको लागि बनाइएको बाँधमा डुब्दा एक जना बेपत्ता भएका छन् ।

drawning-in-water-765x510घोराही उपमहानगरपालिका वडा न १ सताराको गयरसोता ड्याममा पौडी खेल्ने क्रममा बिहान त्यहीँ गाउँका एक जना डुबेका प्रहरीले जनाएको छ ।

गएको वर्ष खनिएको ड्याम धेरै गहिरो भएको र दलदले माटो भएकोले पौडी खेल्न गएका युवा त्यही दलदलमा गाडिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । हराएका व्यक्तिको स्थानियबासिन्दा र प्रहरीले खोजी गरिरहेका छन् ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com