sher bahadur deuba

प्रधानमन्त्री देउवाद्वारा विश्वासको मत माग

इन्द्रेणी संवाददाता 

काठमाडौं,३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत मागेका छन् । पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो वैठकमा उनले आफूलाई विश्वासको मत दिन सांसदहरुलाई आग्रह गरेका हुन् ।

देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको राम्रो कामलाई निरन्तरता दिने र थप काम गर्ने बताए । देउवाले विश्वासको मत मागेपछि त्यस विषयमा प्रतिनिधिसभामा रहेका दलका नेताहरुले धारणा राखिरहेका छन् ।

About Kesharman Bc

Social Media Auto Publish Powered By : XYZScripts.com