IMG_20210711_170202

कोरोना सम्बन्धि सचेतता दिदै सिडिओ सडकमा आएपछि …

इन्द्रेणी संवाददाता

दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले सडकमै आएर नागरिकलाई मास्क लगाउन आग्रह गर्नुभएको छ ।

IMG_20210711_170149दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजना तथा जिल्ला प्रशासन कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय दाङको समन्वयमा घोराहीमा भएको मास्क खोइ अभियानमा उहाँ सडकमा आउनुभएको हो ।

IMG_20210711_170132अभियानमा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख तथा संघका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

About Kesharman Bc

Social Media Auto Publish Powered By : XYZScripts.com