IMG_20210529_160212

बजेट भाषण गर्न ब्रिफकेस बोकेर अर्थमन्त्री पुगे प्रधानमन्त्री कार्यालय

आर्थिक वर्ष २०७८/०७९ को बजेट भाषण गर्न अर्थमन्त्री विष्णु पौडेल प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेका छन् ।

हातमा बजेटको ब्रिफकेस बोकेर अर्थमन्त्री पौडेल प्रधानमन्त्री कार्यालय पुगेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सभा हलमा अर्थमन्त्रीले बजेट भाषण गर्नेछन् ।

About Kesharman Bc

Social Media Auto Publish Powered By : XYZScripts.com