gurung

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले दिए राजीनामा

पोखरा, २६ बैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले राजीनामा दिएका छन्।

gurungगुरूङले आइतबार प्रदेश प्रमुख सीताकुमारी पौडेललाई मुख्यमन्त्री पदबाट राजीनामा बुझाएका हुन्। मुख्यमन्त्री गुरूङले राजीनामा बुझाएपछि प्रदेश प्रमुख पौडेलले ३ दिनभित्र नयाँ सरकार गठन गर्न आह्वान गरेकी छन्।

प्रदेश सभाको विशेष अधिवेशनमा भोली सोमबार मात्रै मुख्यमन्त्री गुरूङविरूद्धको अविश्वास प्रस्तावमा मतदान गर्ने कार्यसूची रहेको थियो।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com