oli-nepal

नेपाल फकाउने ओलीको प्रयास असफल

काठमाडौं, २५ बैशाख। प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई फकाउन गरेको प्रयास असफल भएपछि विवाद झन् बढ्दै गएको छ ।

oli-nepalप्रधानमन्त्री ओली संसद्मा २७ वैशाखमा विश्वासको मत लिनका लागि नेपाललाई फकाउने प्रयास गरेका थिए । नेपाल समूह पार्टीलाई २ जेठ २०७५ को अवस्थामा फर्काएर नयाँ ढंगले अघि बढनुपर्ने अडान राखेपछि ओलीको नेपाल फकाउने प्रयास असफल भएको हो ।

एमाले धेरै नै अघि बढिसकेकाले फर्किन नसक्ने अडान ओलीले बताएका थिए ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com