nepalganj

कोरोना कहर ४५ जिल्लामा निषेधाज्ञा

काठमाडौं, २१ बैशाख । कोरोनाको जोखिम बढ्दै जाँदा विभिन्न ४५ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

nepalganjगृह मन्त्रालयका अनुसार कोरोना संक्रमण नियन्त्रणका लागि आजदेखि नुवाकोट, कपिलवस्तु, धनुषा, दैलेख, डोल्पा, डोटी र नवलपरासी पूर्वमा निषेधाज्ञा सुरु भएको छ ।

यी जिल्लाहरुमा अत्यावश्यक बाहेकका सेवा र आवतजावत बन्द गरिएको छ । अहिलेसम्म ४५ वटा जिल्लामा निषेधाज्ञा घोषणा भइसकेको गृह मन्त्रालयले जनाएको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com