rajapa-samajbadi

जसपा पदाधिकारी बैठक जारी

इन्द्रेणी संवाददाता 
जनता समाजवादी पार्टी (जसपा)को पदाधिकारी बैठक बसिरहेको छ । मोहम्मद इस्तियाक राईले सामाजिक सञ्जालमार्फत ६ जना पदाधिकारी सम्मिलित बैठक बसिरहेको जानकारी दिएका छन् ।

उनले आइतबारदेखि स्थगित कार्यकारिणी बैठक पनि आज वा भोलि बस्ने जानकारी दिएका छन् ।

About Kesharman Bc

Social Media Auto Publish Powered By : XYZScripts.com