kp

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

इन्द्रेणी संवाददाता
काठमाडौं, ३ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि शनिबार सर्वदलीय बैठक आह्वान गरेका छन् । विहान ११ बजे सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको हो ।

kpबैठकमा वर्तमान समसामयिक राजनीतिको विषय, संसदको हिउँदे अधिवेशन तथा कोभिड १९ को जोखिम पुनः बढ्दै गएको अवस्थामा त्यस विषयमा सर्वदलीय छलफल गरी सुझावका आधारमा अगाडि बढ्ने तयारी प्रधानमन्त्रीले गरेको बालुवाटार स्रोतले जनाएको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com