169150756_2046192388856676_2359583135019544403_n

पत्रकार महासंघ निर्वाचन : दाङ शाखाको मत गणन आज

इन्द्रेणी संवाददाता
दाङ, २६, चैत्र । नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि मतदान हिजो सम्पन्न भएको छ ।

169150756_2046192388856676_2359583135019544403_nजसअन्तर्गत दाङ जिल्ला शाखा, प्रदेश र केन्द्रीय नेतृत्व चयनका लागि भएको मतदानमा २६३ मत खसेको छ । जम्मा २७६ मतदातामध्ये २६३ मत खसेको हो । मत गणना आज विहान ८ बजेबाट हुँदैछ ।

नेपाल पत्रकार महासंघको पहिलो पटक प्रत्यक्ष निर्वाचनबाट एकैपटक जिल्ला, प्रदेश र केन्द्रीय नेतृत्व चयन हुदैछ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com