prachanda-deuba

नयाँ सत्ता समीकरणको गृहकार्य सुरु

काठमाडौं, २२ चैत्र । नयाँ सत्ता समीकरणको गृहकार्य सुरु भएको छ । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय भएसँगै सरकार गठनको गृहकार्य सुरु भएको हो ।

prachanda-deubaकांग्रेसले सरकार बनाउनेबारे निर्णय गरेको भोलिपल्टदेखि नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र जसपाका नेताहरुसँग छलफल सुरु गरेका छन् । हिजो मात्रै काग्रेसले ओलीले राजीनामा नदिए आफै अविश्वासको प्रस्ताव दर्ता गर्ने जनाएको थियो ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com