lamai

लमही-घोराही सडकखण्ड आजदेखि पाँच दिन बन्द

दाङ, २२ चैत्र । दाङको लमही-घोराही सडकखण्ड आजदेखि पाँच दिन बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय दाङले सूचना निकालेर जीर्ण सडक मर्मत सम्भारका लागि पाँच दिनसम्म बन्द गरिएको  जनाएको छ ।

bbbसडकखण्डका विभिन्न मोडहरुमा कालोपत्र उप्किएपछि सडक खाडल र धुलाम्मे भएको छ । तत्काल मर्मतको काम थालिएको सडक डिभिजन कार्यालय दाङले जनाएको छ । लमही-घोराही सडकखण्ड बन्द भएपछि तुलसीपुर अमेलिया भएर गाडीहरु चल्नेछन् ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com