ktm

घट्दै प्रदूषण

काठमाडौं, २० चैत्र । केही दिनदेखि उच्च रहेको प्रदूषण क्रमश सुधार हुँदै गएको छ । धेरै ठाउँमा प्रदूषण कम हुँदै गएको तर पूर्णरुपमा भने प्रदूषण हट्न समय लाग्ने मौसमविद्ले बताएको छन् ।

ktmमौसमविद्रा जन सापकोटाका अनुसार आज दिउँसोपछि भने पहाडी क्षेत्रको मौसम बद्ली भएर केही ठाउँमा मेघगर्जनसहित हल्का पानी पर्ने सम्भावना रहेको छ । डढेलो नरोकिए फेरि प्रदूषण बढ्ने मौसमविद्ले बताएका छन् ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com