IMG_20210220_094437_1

यसरी फेला परे बेवारिसे मोटरसाइकल

इन्द्रेणी संवाददाता
दाङ, ९ फागुन । दाङ प्रहरीले चार वटा मोटरसाइकल बवारिसे अवस्थामा फेला पारेको छ ।

Untitled-1 copy ती मोटरसाइकल लिनका लागि अहिलेसम्म कोही नआएको भन्दै प्रहरीले आवश्यक कागजात लिएर प्रहरीमा सम्पर्क गर्न समेत आग्रह गरेको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com