balatkar1

बलात्कारविरुद्धको कानुन कडा पार्ने अध्यादेश पारित

काठमाडौं, ७ मंसिर । सरकारले बलात्कारविरुद्धको कानुनलाई थप कडा बनाउने भएको छ ।

balatkar1आइतबार बसेको मन्त्रिपरिषद् बैठकले बलात्कारसम्बन्धी कानुनलाई कडाइ गर्ने सम्बन्धी अध्यादेश पारित गर्दै कानुनलाई कडा बनाउने भएको हो ।

अध्यादेश मन्त्रिपरिषद्बाट पारित गरी राष्ट्रपति कार्यालय शीतल निवास पठाइएको छ । यो अध्यादेश आइतबार नै जारी हुने सम्भावना रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com