mask-coron

नेपालमा कोरोना जित्नेको संख्या एक लाख नाघ्यो

इन्द्रेणी संवाददाता
काठमाडौं,६ कार्तिक । नेपालमा दैनिकजासो कोरोनाका विरामी थपिदै गएपछि त्यतिकै निको भएर घर फर्कनेहरु पनि छन् । अहिलेसम्म करीव एक लाख बढीले कोरोना जितेर घर फर्किएका छन् ।

mask-coronहालसम्म १ लाख २ हजार ८२० जना कोरोना जितेर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जोगेश्वर गौतमका अनुसार आव विहीबार मात्रै ३ हजार २१५ जना डिस्चार्ज भएका छन् । कोरोना संक्रमितको कूल संख्या १ लाख ४८ हजार ५०९ पुगेको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com