deth-corona

पाटन अस्पतालमा एक जना संक्रमितको मृत्यु

इन्द्रेणी संवाददाता
काठमाडौं, २६ भदौ । ललितपुरको पाटन अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

deth-corona काठमाडौंका ६३ वर्षीय पुरुषको उपचारका क्रममा आज विहान मृत्यु भएको हो । भदौ २४ गते अस्पताल भर्ना भएका पुरुषको बिहान ३ बजे उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com