korona

कोरोनाबाट शिक्षण अस्पतालमा दुई जनाको ज्यान गयो

इन्द्रेणी संवाददाता
काठमाडौं,१७ भदौ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ । २० वर्षीया एक जना महिला र ७५ वर्षीय एक जना पुरुष संक्रमितको मृत्यु भएको हो ।

korona७५ वर्षीय पुरुषमा सुगर रोग र २० वर्षीया महिलालाई मिर्गौलाको समस्या थियो भने पुरुषको हिजो अस्पतालमा भर्ना भएका थिए । उनीहरुको गएराति नै मृत्यु भएको शिक्षण अस्पतालका डा. सन्त दासले बताए ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com